महिलाका ९ वटा निजी भागको गोप्य कुराहरु जुन पूरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन्

तपाई आफ्नोे श्रीमतीको गोप्य भागको बारेमा थाहा पाउनको लागि पक्कै पनि उत्सुक हुनुहुन्छ होला । साच्चै भन्नुपर्दा तपाइँ नै एकजना यस्तो व्यक्ति हुनुहुन्छ । जस्ले आफ्नो श्रीमतीको भावनात्मक तथा शारिरिक आवश्यकतालाई पुरा गर्न सक्नुहुन्छ । आफूले बिताएका मिठा क्षणहरुलाई के तपाइँ आफ्नो श्रीमतीलाई याद गराउन चाहनुहुन्न ? दुबैजना आफ्नो सम्बन्धदेखि सन्तुष्ट हुनुहुन्छ भने कसैले पनि तपाइँको जोडिलाई अयोग्य भएको दोष देखाउन सक्दैनन् । त्यसैगरी तपाइँ आफ्नो श्रीमतीको स्वास्थ्यमा सतर्क हुनुपर्ने जरुरी देखिन्छ ।
महिलाको प्रजनन अङ्गलाई तन्काउन सकिदैंन :
महिलाहरुको प्रजनन अङ्ग रबर जस्तै हुन्छ । किनकि यो  भाग केही बेरको लागि तन्किए पनि पुन : पहिलेकै आकारमा आउने गर्दछ ।

उत्तेजनाको लागि धेरै समय लाग्ने हुन्छ :

यसमा लैंगिक उत्तेजनाको लागि धेरै समय लाग्ने हुन्छ । यस्ता भागहरु सामान्य गालामा चुम्बनबाट उत्तेजित हुदैंनन् । त्यसैले यसको लागि तपाइँले सहि रुपमा चल्न र कोसिस गर्न जरुरी छ ।
प्रजनन अङ्ग सुख्खा हुनु महिलाकोे लागि राम्रो हुदैंन :
शारिरिक सम्बन्ध राख्दा   प्रजनन अङ्ग सुख्खा हुनु हुदैन । जसको लागि महिलाको प्रजनन अङ्ग उत्तेजित हुनु जरुरी छ । त्यसैले प्रजनन अङ्गलाई  सहि तरिकाले चलेर उत्तेजित पार्न आवश्यक रहन्छ ।
प्रजनन अङ्ग धेरैजसो महिलामा फरक हुन्छ :
प्रजनन अङ्गको रङ्ग, आकार , गन्ध प्राय सबै कुरा महिलापिच्छै फरक हुने गर्दछ । जसरी हेर्दा उनीहरु फरक देखिन्छन् , त्यसरी नै उनीहरुको अङ्ग भिन्न देखिने हुन्छ । त्यसैले यस्मा हड्बडाउनुपर्ने आवश्यकता रहदैंन ।
महिलालाई आनन्दको महशुस :
शारिरिक सम्बन्ध राख्दा महिलाको शरीरको सम्पूर्ण अङ्ग समावेश हुन जरुरी छ । त्यसपछि मात्र महिलालाई आनन्दको महशुश हुने गर्दछ ।
रजस्वलाले छातीको आकारलाई असर गर्दछ :
रजस्वलाको समयमा महिलाको छातीमा कष्ट हुने गर्दछ । यस्तो समयमा प्रायजसो शारिरिक सम्बन्ध राख्न हुदैंन । तर यदि राखेमा सावधानी अपनाउनुपर्ने जरुरी देखिन्छ ।
G-spot को अनुमान :
बिज्ञहरुको लागि G-spot छ वा छैन भन्ने कुरा सधैं दुविधाको विषय बनेको छ । अनुसन्धानकर्ताको अनुसार यसको अस्तित्व छ भने  यो एउटा क्लिटोरिस ( योनिमा रहेको संवेदनशील अङ्ग ) सँग फैलिएको नशा वा चिप्लो पार्ने तरल पदार्थ भएको ग्रन्थि हो । यदि यसको अस्तित्व छैन भने यसलाई किम्बदन्तीको रुपमा मान्न सकिन्छ ।
गन्ध परिवर्तन :
महिलाको प्रजनन अङ्गको गन्ध समयअनुसार परिवर्तन भईरहन्छ । त्यसैले गन्ध कहिल्यै राम्रो त कहिल्यै नराम्रो हुने गर्दछ । यदि यसको गन्ध एकदमै नराम्रो भएको छ भने , यो कुनै रोगको संक्रमण हुनसक्छ । त्यसैले  यसको एकचोटी स्वास्थ्य जांच गराउनु राम्रो हुन्छ  |
तरल पदार्थ चुहिनु :
तरल पदार्थ चुहिनुले प्रजनन अङ्ग स्वस्थ भएको जनाउँछ । त्यसैले यसबाट महिलाको स्वास्थ्य राम्रो भएको बुझ्न सकिन्छ ।

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७३२२:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अण्डाको बोक्रामा पनि पाईन्छ , चमत्कारपूर्ण गुण जस्ले गर्छ हाम्रो स्वास्थ्यमा फाईदा :