उचाई बढाउनको लागि अपनाउनु होस् यी प्राकृतिक तरिका

एजेन्सी , महिला होस या पुरुष , राम्रो उचाईले यी दुवैलाई सुन्दरताको अर्को व्यक्तित्वमा निखार ल्याउने गर्दछ । किनकि उचाई वंशानुगत गुणमा पनि निर्भर हुने पाईएको छ ।  यसका लागि केहि मान्छे सोच्ने गर्छन कि उचाई बढाउन सम्भावना नै हुदैन । तर तपाइले यो उपाय जानेपछि खुसि हुनुहुनेछ र केहि यस्ता प्राकृतिक तरिका अपनाई तपाई आफ्नो उचाई बढाउन चाहनुहुन्छ ।
योग फाइदाजनक : ताडासनबाट शरीरको उचाई बढाउन सकिन्छ । सानो बच्चा अर्थात् युवाहरुले ताडासनको नियमित अभ्यास गरि आफ्नो लम्बाई ६ फुटसम्म बढाउन सकिन्छ । ताडासन गर्नको लागि दुवै हात माथि गरि सिधा भै बस्नुपर्छ  । त्यसपछि लामो सास लिई बिस्तारै-बिस्तारै हातलाई माथि लिएर लाने । साथ-साथै खुट्टाको एडियां (Adian) उठाउने। पुरै एडियां उठाईसकेपछि शरीरलाई बिस्तारै तन्काई फेरी लामो सास लिनुहोस् ।यसो गर्दा स्नायु सक्रिय भै विस्तृत हुने गर्दछ । यसो गर्दा उचाई बढाउनमा सहयोग हुन्छ ।
 
शरीरको उचित मुद्रा : अनुचित आसनमा बस्दा हाम्रो शरीरमा निकै प्रभाव पर्छ । टाउको र गर्दन झुकाएर हिड्दा,सिधा रहदा उचाईमा खराब प्रभाव पर्छ । यसले केवल तपाइको ढाड बाहिर धेरै झुकाउछ । र यसले उचाई पनि कम गर्छ । त्यसैले उचित आसनमा रहदा तपाइको मांसपेशिलाई आराम मिल्छ र उचाई पनि बढ्छ ।
प्रकाशित : शनिबार, फागुन ०७, २०७३११:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खुट्टा तथा मोजा गन्हाउने समस्याबाट हैरान ? अब यसो गर्नुस्, केही दिनमै चट् !