प्राणघातक क्यान्सर रोगलाई निको पार्ने आश्चर्यजनक औषधिको नयाँ खोज भिडियो सहित

एजेन्सी – आजभोली धेरैजसो मानिसहरु क्यान्सर रोगबाट पिडित छन् । यो प्राणघातक रोग भएकोले धेरैजसो मानिसहरुले क्यान्सर लागिसकेपछि जिउने आशा छोडिदिने गर्दछन् । तर बैज्ञानिकहरुले हालसालै गरेको खोजअनुसन्धानबाट क्यान्सरसँग लड्न सक्ने कुरा अगाडि आएको छ ।बैज्ञानिकहरुको अनुसार क्यान्सर रोगलाई निको पार्ने औषधि इभिएस–४६ हो । जुन ‘अष्ट्रेलियन ब्लसवुड’ नाम गरेको रुखको फलको बिउमा पाईन्छ । यो रुख वास्तवमा र्दुलभ छ । र यस रुखलाई उत्तरी अष्ट्रेलियामा मात्र पाउन सकिन्छ ।

बैज्ञानिकहरुले यसको अनुसन्धानको क्रममा सबैभन्दा पहिला जनावरहरुलाई फल खुवाएर परिक्षण गरेका थिए । र जनावरहरुले यस फलको बीउलाई तुरुन्तै थुकेपछि बैज्ञानिकहरुले एउटा आश्चर्यजनक परिणाम निकाले । यसको विस्तृत जानकारीका लागि तलको भिडियो हेर्नुहोस् >>

प्रकाशित : बिहिबार, फागुन ०५, २०७३१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईंले जान्नैपर्ने: ७ दिनसम्म नियमित नरिवलको पानीको प्रयोगले स्वास्थ्यमा हुने आश्चर्यजनक फाईदाहरु