कालो घाँटी भएर तनावमा हुनुहुन्छ,त्यसोभए यस्तो छ १ मिनेटमै गोरो पार्ने चमत्कारिक उपाय

एजेन्सी – कालो घाँटीले अनुहारको सुुन्दरतालाई पनि घटाउँदछ । मानिसहरु नुुहाउने समयमा आफ्नो घाँटीलाई बेस्सरी दलेर सफा गर्ने गर्दछन् । तर यसले गर्दा घाँटी सेतो हुने नभई झन रातो हुने गर्दछ । आज हामी तपाइँलाई घाँटीलाई सफा गर्ने धेरै नै सजिलो उपायबारे जानकारी दिन्छौं । यस उपायको लागि आवश्यक सामाग्रीहरु तपाइँको घरमै उपलब्ध हुनसक्छन् । यसलाई प्रयोग गर्ने विधि निम्नानुसार छ । :
१) बेकिङ सोडा :
बेकिङ सोडा घाँटीमा हुने कालो तहलाई सफा गर्नको लागि धेरै नै प्रभावकारी छ । यसको लागि तपाइँले १ चम्चा पानीमा २ चम्चा बेकिङ सोडालाई मिसाएर आफ्नो घाँटीमा लगाउनुपर्ने हुन्छ । र सुकिसकेपछि यसलाई सफा पानीले धुनुहोस् । यस विधिलाई हप्तामा दुई पटक गर्नाले चाडैं परिणाम मिल्दछ ।

२) आलुको रस :
प्राचीन समयदेखि नै छालालाई हलुका रंगको बनाउनको लागि आलुको प्रयोग गरिदैं आईरहेको छ । तपाइँ काँचो आलुलाई सीधै घाँटीमा घोटेर लगाउन सक्नुहुन्छ । अथवा आलुको रस निकालेर कागतीको रससँग मिसाएर घाँटिमा लगाउनुहोस् । र २० मिनेटपछि चिसो पानीले धुनुहोस् ।

३) घ्यु कुमारी :
घ्यु कुमारीले छालालाई छिटै राम्रो परिणाम दिन्छ । घ्युुकुमारीको रसलाई सीधै घाँटीमा लगाउनुहोस् । त्यसपछि यसलाई २०–३० मिनेट त्यसै छोड्नुहोस् । यसपछि चिसो पानीले धुनुहोस् । यस विधिलाई दिनहुँ गर्नुहोस् र परिणाम तपाईं आफैले देख्न सक्नुहुन्छ।

प्रकाशित : शनिबार, माघ २९, २०७३१५:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रातारात तौल घटाउन चाहनुहुन्छ ? यस्तो छ आश्चर्यजनक प्राकृतिक उपाय; जस्ले सजिलै काट्छ बोसो