यसरी मेथीको मास्क बनाएर लागाउनुस्, फुस्रो, फुङ्ग उडेको कपाल कालो लामो र आर्कषक बनाउनस् (भिडियो सहित)

 एजेन्सी – मेथीले तपाइँको कपाललाई बाक्लो, बलियो , सुन्दर तथा आर्कषक बनाउन मद्धत गर्दछ । साथै यसले कपाल झर्ने समस्याबाट पनि छुट्कारा दिलाउँछ ।

आज हामी तपाइँलाई कपालको समस्याबाट छुट्कारा पाउनको लागि मेथीको घरेलु उपचारबारे जानकारी दिन्छौं । यसले तपाइँको कपाललाई फुस्रो हुन नदिई चम्किलो बनाउँदछ । मेथीको उपचार विधि धेरै नै सजिलो छ । यसको लागि तलको भिडियो हेनुहोस् ।>>>

प्रकाशित : शुक्रबार, माघ २८, २०७३११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरको शोभा बढाउने गुलाबमा हुन्छ यस्तो आश्चर्यजनक औषधिय गुण ! जस्को प्रयोग के के हुन्छ जान्नुस् ।