यी हुन् केहि टाउको दुखाईका प्रकार, जुन भेलेर पनि कहिल्यै बेवास्ता नगर्नुस् !, खतरनाक हुन सक्छ

यी हुन्, केहि खतरनाक टाउको दुखाई प्रकार भुलेर पनि कहिल्यै बेवास्ता नगर्नुस् !

हाम्रो मात्र एउटा जीवन छ । त्यसैले सकेसम्म हामीले स्वस्थ रहने प्रयास गर्नुपर्दछ । तपाइँलाई आज हामी टाउको दुखाईका किसीमहरुका बारेमा जानकारी दिन्छौं । जस्लाई तपाइँले कहिल्यै पनि बेवास्ता गर्न हुदैन ।

१) केन्द्रित  दुखाई 
यदि दुखाई एउटा आँखामा मात्र केन्द्रित छ भने , यसले रगतलाई मस्तिष्कसम्म पुर्याउने धमनीहरुको काममा बाधा पुगेको वा धमनीहरु सुन्निएको सङकेत गर्दछ । यसको दुष्प्रभावले गर्दा वान्ता हुने र रिङ्गटा लाग्ने हुन्छ ।

२) बिजुलीको रुपमा 
यदि तपाइँले अचानक तीब्र रुपमा टाउको दुखेको महशुश गर्नुहुन्छ भने, यो पक्कै पनि राम्रो सङ्केत होइन । यसले मस्तिष्कमा रक्तस्राव हुने सम्भावनाको सङ्केत गर्दछ । यसमा टाउको दुखाईको अनुभव अचानक हुने हुदाँ अगाडिको केही मिनेटलाई धेरै नै नाजुक समय मान्न सकिन्छ ।

३) धमिलो दृष्टिसँगै टाउको दुख्नु 
यदि तपाइँलाई धमिलो दुष्टिले गर्दा टाउको दुख्छ भने , यसले तपाइँको गम्भिर समस्याको सङ्केत गर्दछ ।

४) तालिम पछि टाउको दुख्नु
केही शारिरिक गतिविधि गरेपछि यदि तपाइँलाई टाउको दुख्छ भने , यसले ट्युमर वा एन्युरिज्म ( कुनै रक्तनली असाधारण रुपबाट फैलाउने वा बढाउने रोगात्मक अवस्था ) को सङ्केत गर्दछ ।

५)  भायोलेशन 
टाउकोमा झट्का परेपछि यदि तपाइँलाई रिङ्गटा लागेको महशुश हुन्छ भने , यसबाट मस्तिष्कमा धक्का पर्ने सम्भावना धेरै हुन्छ ।

६) ५०औं बर्षको उमेरमा प्रवेश गर्नासाथ माइग्रेन हुनु 
अधबैसमा यदि तपाइँलाई क्रोनिक माइग्रेन छ भने , यसले धमनीहरु कठोर हुने सङ्केत गर्दछ । जस्को सम्बन्ध मस्तिष्कसँग हुन्छ ।
७) २४ घण्टाको समयमा टाउको दुख्ने समस्या झनझन बिग्रिदैं जानु 
यदि तपाइँको टाउको दुखाई २४ घण्टाको भित्रमा पनि निको हुदैंन र झनझन बिग्रदैं जान्छ भने , तपाइँले तत्काल डाक्टरकोमा गई जचाउन जरुरी छ ।a

प्रकाशित : आइतबार, माघ २३, २०७३११:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शरीरमा मुसा आएर बाहिर हिड्न नै लाज लाग्छ, चिन्ता छोड्नुस् यसो गर्नुस् केहि दिनमै मुसा गायब