७० वर्षको वृद्ध महिला पनि ३० वर्षको जवान देखिने घरेलु उपाए – अतिनै चामत्कारिक औषधी !

एजेन्सी – धेरैजसो महिलाहरुले जवान देखिने रहस्य महङ्गा सौन्दर्य प्रशाधनमा मात्र हुन्छ भन्ने सोच्दछन् । तर तपाइँले सधैं धेरै खर्च लाग्ने सौन्दर्य प्रशाधनको प्रयोग विधिमा मात्र विश्वास गर्नुहुदैंन ।                                                        किनकी यसको लागि थुप्रै प्राकृतिक विधिहरु पनि उपलब्ध छन् । तपाइँले सायदै कहिल्यै एक बृद्ध महिला आफ्नो वास्तविक उमेरभन्दा १५ वर्ष जवान भएको देख्नुभएको होला । होइन त ?

आज हामी तपाइँलाई एउटा उदाहरणको रुपमा ७० वर्षको बृद्ध महिला ३० वर्षको जवान जस्तो देखिएको बारेमा जानकारी दिन्छौं । उनले आफ्नो रहस्यलाई गोप्य राख्न चाहिन् । तर लामो समयपछि उनले जवान देखिने उपायलाई खोलिन् । उनले तेज वा शक्ति बढाउने प्राकृतिक औषधिको प्रयोगबाट आफ्नो कपाल बाक्लो र चमकदार भएको , छाला नरम र जवान देखिएको , आँखाको दृष्टि शक्ति राम्रो र सफा भएको कुराको निधो गरी बताएकी छिन् । त्यसैगरी उनको अनुसार आफ्नो कपाल सेतो हुने प्रक्रिया समेत रोकिएको कुरा बताएकी छिन् । जुन सुन्दा पक्कै पनि हामीलाई अचम्म लाग्छ ।

तेज वा शक्ति बढाउने औषधि बनाउने विधि :
सामाग्रीहरु :
१) २ वटा कागती
२) १०० मिलिलिटर आलसको तेल
३) ५ किलो मह
४) १ वटा लसुन

विधि :

सबैभन्दा पहिला लसुनलाई पखाल्नुहोस् । त्यसपछि एउटा कागतीलाई टास्नुहोस् । त्यसपछि लसुन, टासेको कागती र नटासेको कागतीलाई ब्लेन्डरमा हाल्नुहोस् । र  राम्रोसँग ब्लेन्डरको मद्धतले मिसाउनुहोस् । त्यसपछि यस मिश्रणमा  आलसको तेल  हाल्नुहोस  । यसपश्चात मह राखि फेरि एकचोटि सबैलाई राम्ररी मिसाउनुहोस् । त्यसपछि एउटा जारमा यसलाई हाली फ्रीजमा राख्नुहोस् ।

प्रयोग विधि :
१ चम्चा मिश्रणलाई खाना खानु अगाडि खानुहोस् । यसको प्रयोग दिनको ३ पटक गर्नुहोस् ।

 

प्रकाशित : सोमबार, माघ १७, २०७३११:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुखको दाग,धब्बा र कालोपोतो सखाप पार्ने घरेलु उपाय [बनाउने र प्रयोग गर्ने विधिको भिडियो सहित]