मुखको दाग,धब्बा र कालोपोतो सखाप पार्ने घरेलु उपाय [बनाउने र प्रयोग गर्ने विधिको भिडियो सहित]

एजेन्सी – मानिसहरु आफ्नो छालालाई आर्कषक , सुन्दर र सफा बनाउनको लागि धेरै किसीमको विधिहरु तथा महङ्गा साधनहरुको प्रयोग गर्ने गर्दछन् । तर आज हामी तपाइँलाई एकदमै सजिलो प्राकृतिक उपायबारे जानकारी दिन्छौं । जसलाई तपाइँले घरमै बनाउन सक्नुहुन्छ । यस फेस पेकको प्रयोगबाट तपाइँले छालाको विभिन्न समस्याहरुलाई हटाउन सक्नुहुन्छ । जस्तै : छालाको चाउरीपन , दागहरु , आँखाको तल देखिने डार्क सर्कल ( कालो घेरा ) आदि । साथै यसको प्रयोगबाट तपाइँको अनुहार सफा र स्वस्थ देखिन्छ ।

बनाउने विधि :
यस फेसपेकलाई तपाइँले सजिलै घरमै बनाउन सक्नुहुन्छ । तलको भिडियोबमोजिम फेसपेकलाई तयार पारी प्रयोग गर्नुहोस्।

तपाईको सजिलो लागि  यसरी भिडियो हेरेर गर्नुहोस्:

प्रकाशित : सोमबार, माघ १७, २०७३१७:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं सधैँका लागि, मात्र यी ३ घरेलु सामाग्रीको प्रयोगबाट