यदि तपाईले यी ३ लक्षण अनुभव गर्नुभो भने भुलेर पनि बेवास्ता नगर्नुस्, किनकी यसले एकदमै नराम्रो सङ्केत गर्छ

एजेन्सी – हामीले आफ्नो शरीरमा हुने परिवर्तनलाई महशुश गर्दछौं , भने यसले हाम्रो शरीरमा केही भईरहेको छ भन्ने कुराको सङ्केत गर्दछ । शरीरमा हुने परिवर्तनले शरीरको अवस्थाबारे जानकारी दिन्छ । हाम्रो शरीरमा देखिने निम्न लक्षणहरुले भिटामिनको कमीलाई जनाउँछ ।

भिटामिनको कमीलाई देखाउने लक्षणहरु :

मुखको कुनामा चर्किएको देखिनु :
यदि तपाइँले आफ्नो मुखको कुनामा रातो चिरिएको भाग वा चर्किएको भागलाई देख्नुहुन्छ , भने यसले निम्न कुरालाई सङ्केत गर्दछ । :
१) भिटामिन बी को कमी
२) भिटामिन बी ३ , बी २ ,बी १२ र जिंक तत्वको कमी
३) पेटको समस्या
४) रक्तअल्पता ( आइरनको कमीको कारणले हुने )
५) मधुमेह
६) कमजोर प्रतिरक्षा प्रणाली
७) पछाडिको दाँत गुमाउनु
८)मुखको सरसफाईमा कमी

मथिका समस्याहरुको प्राकृतिक रुपमा उपचार गर्न सकिन्छ । यसको लागि टोफु , पनीर, बन्दाकोपी , ब्रोकौली , खुर्पानी , कुरिलो , बदाम आदिको प्रयोग गर्नुहोस् ।

अनुहारमा रातो दाग देखिनु / कपाल झर्नु, रातो वा सेतो खटिराहरु देखिनु,हात , खुट्टा र शरीरको अन्य भाग नचल्नु / जलनको अनुभुती हुनु जस्ता लक्षणले के हुन लागेको संकेत गर्छ जान्नको लागि Next बटन थिच्नुहोस्:

प्रकाशित : आइतबार, माघ १६, २०७३१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी तपाईले गर्ने पिसाव संख्याबाटै थाहा हुन्छ, तपाई कति स्वास्थ्य हुनुहुन्छ !