यसरी ७ दिनमै १० किलो तौल कम गर्नुस्,कागती,स्याउको मिश्रणबाट-(पूर्ण आयुर्वेदिक र घरेलु उपाय)

एजेन्सी – मानिसहरु राम्रो देखिनको लागि मात्र तौल घटाउन चाहदैनन् । शरीरलाई स्वस्थ र स्फुर्ट राख्नको लागि पनि तौल घटाउन आवश्यक छ । मानिसहरु तौल घटाउनको लागि धेरै मेहेनत गर्ने गर्दछन् । जस्ले गर्दा समय र पैसा खर्च हुने गर्दछ । तर के तपाइँलाई थाहा छ ? ७ दिनमै १० किलो तौल स्याउ , जौ र कागतीको जुसको घरेलु उपाय अपनाई सजिलै घटाउन सकिन्छ । आज हामी तपाइँलाई यसैबारे जानकारी दिन्छौं । साथै यस जुसमा फाईबर तत्व प्रयाप्त मात्रामा पाईने हुनाले कब्जीयतसँग लड्न पनि मद्धत मिल्दछ ।

यस जुसले नराम्रो कोलेष्ट्रोल ( बोसो ) लाई धमनीहरुबाट हटाउँदछ । जस्ले गर्दा हृदयसम्बन्धि रोग लाग्ने संभावना पनि कम हुन्छ । यस जुसलाई बनाउने विधि निम्नानुसार छ । :

स्याउ, जौ र कागतीको मिश्रणबाट जुस बनाउने विधि :

सामाग्रीहरु :
१) २ वटा हरियो स्याउ
२) १२५ ग्राम जौ
३) १ वटा कागती
४) ५ लीटर शुद्ध पिउने पानी

बनाउने तथा प्रयोग विधि :
सबैभन्दा पहिला स्याउलाई टासेर स–सानो टुक्रामा काट्नुहोस् । र त्यसलाई पानीमा मिसाएर पिस्नुहोस् । त्यसपछि काँचो जौ लाई मिसाउनुहोस् । यदि धेरै नै बाक्लो मिश्रण देखिएमा अलि पानीलाई मिसाउन सक्नुहुन्छ । यस मिश्रणलाई एउटा कचौरामा हाल्नुहोस् । र एक चम्चा कागतीको रसलाई मिसाउनुहोस् ।
यस जुसलाई तुुरुन्तै प्रयोग गर्नाले छिटै राम्रो परिणाम मिल्दछ । यसलाई तपाइँले राति सुत्नुभन्दा पहिले पनि प्रयोग गर्न सक्नुहुन्छ । यसको नियमित प्रयोगले १ हप्तामै लाभ मिल्दछ । यदि तपाइँ यसलाई चिसो बनाई पिउन चाहनुहुन्छ भने , यस मिश्रणमा बरफलाई मिसाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

माथि दिइएका सामाग्रीहरु एक दिनको लागि प्रयाप्त छ । यस जुसलाई गुलियो बनाउने पदार्थलाई भने तपाइँले मिसाउन हुदैंंन । चाहे त्यो प्राकृतिक मह नै किन नहोस् । किनकी जौ मा दिनभरिको लागि तपाइँलाई आवश्यक पर्ने सम्पूर्ण क्यालोरी पाईन्छ । यदि तपाइँले गुलियो पदार्थलाई मिसाउनु भएमा यसबाट क्यालोरीको मात्रा बढि हुन गई तौल कम गर्ने प्रक्रिया ढिलो हुने हुन्छ ।

प्रकाशित : आइतबार, माघ ०९, २०७३१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी घरमै अण्डाको मास्क (फेस प्याक) बनाएर लगाउनुस्, अनि पाउनुहोस् यस्तो आश्चर्यजनक परिणाम