सिघ्र स्खलन रोक्ने प्रभावकारी घरेलु उपाय

एजेन्सी , अधिकांश मानिसहरु चरम यौन आनन्द प्राप्त गर्न नसकेर दोस्रो विवाह गर्ने, सम्बन्ध विच्छेद गर्ने जस्ता समस्या भोग्दै आइरहेका छन् । यस्ता समस्या हुनु मुख्य कारण : यौन कमजोरी , शीघ्र स्खलन , नपुंसकता,स्पनदोष, धातु दोष, हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि हुन् ।

मानिसहरु बजारमा पाईने जथाभावी औषधिको प्रयोग गर्दछन् । जसले गर्दा शरीरमा नराम्रो असर पर्न गई अन्तमा जीवन नरक पनि बन्नसक्छ । हाम्रो प्राकृतिक सम्पदा यति विशाल छ की ठूलो समस्याहरुबाट सजिलै छुट्कारा दिलाउन सक्छ । सुन्दा सामान्य लागे पनि आज हामी तपाइँलाई यौनशक्ति बढाउने घरेलु औषधिको बारेमा जानकारी दिन्छौं ।

आवश्यक सामग्री : 
१.एउटा स्याउ
२.एउटा कागती
३.ल्वाङ

बनाउने बिधि :

  • सबै भन्दा पहिले एउटा स्याउ र आवश्यक ल्वाङ लिने ।
  • अब ल्वाङलाई जति सकिन्छ त्यति धेरै स्याउमा गाड्ने ।
  • त्यस्तै गरि कागतिमा पनि जति सकिन्छ त्यति धेरै ल्वाङ गाड्ने ।
  • ल्वाङ गाड्नका लागि टूथपिकको सहयोग लिने ।
  • यसरी ल्वाङ गाडीसकेपछि स्याउ र कागतिलई एउटा भाडामा राखी राम्रोसंग छोपेर एक हप्ता सम्म फ्रिज अथवा कुनै चिसो ठाउमा लगेर राख्ने ।
  • यो कुहिने भएकोले चिसो ठाउमा राख्नु जरुरि हुन्छ ।
  • एक हप्ता पछि छोपेर राखिएको कागती र स्याउमा गाडेको ल्वाङलाई निकाल्ने र फरक-फरक भाडो अथवा काचको सिसीमा हालेर राख्ने ।
  •  यसरी तयार गरिएको ल्वाङलाई दैनिक दुई वटाको दरले खाने ।
  • पहिलो दिन कागतीबाट निकालिएको दुई वटा ल्वाङ मसिनो बनाएर पिस्ने र बाख्राको दूध अथवा गाईको शुद्द घिउसंग मिसाएर पिउने ।
  •  फेरि अर्को दिन स्याउबाट निकालिएको दुई वटा ल्वाङलाई पिसेर त्यसैगरी खाने ।

यसरी तयार गरिएको  ल्वाङलाई दैनिक रुपमा पालै-पालो,फरक-फरक सिसीको ल्वाङ २ /२ वटाको दरले ४० दिनसम्म खाँदा तपाईंमा भएका अधिकांश यौन समस्या समाधान हुनुको साथै यौन क्षमता पनि दोब्बर हुने गर्दछ । यो बिधिलाई नियमितता दिनु अत्यन्तै जरुरि हुन्छ । साथै यसले प्रभावकारी ढंगले काम गर्न सघाउँछ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३१७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जनिराखौ बच्चाहरुका लागि सिरानी खतरा