जनिराखौ बच्चाहरुका लागि सिरानी खतरा

बच्चाहरुको शरीर एकदमै नाजुक हुने हुन्छ l यसैले सिरानीको प्रयोग गर्दा उनको सास नली भित्र बाट दबेर जाने हुन सक्छ
सिरानी प्रयोग गर्दा बच्चाहरुको लागि गर्दन बाङ्गे हुने डर हुन्छ l  बच्चाहरुको गलाको हड्डी एकदमै नाजुक हुन्छ र यस्तो अवस्थामा सिरानी को प्रयोग गर्नु हुदैन lयसले गर्दा समस्या सिर्जना हुन्छ l  यदि तपाइहरुले बच्चाहरुको लागि सिरानी प्रयोग गर्नुहुन्छ l भने बच्चाको टाउको चेप्टो हुनजान्छ l किनभने टाउकोमा सिरानीको लगातार प्रेसर भई राख्छ l

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३२०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोइलाको प्रयोग गरी एक हप्तामै सजिलै गोरो बन्ने अचूक उपाय