कपालमा कलर राख्नु भन्दा पहिला जानिराखौं यि कुरा

तपाईहरु पनि आफ्नो कालो कपाल देखि बोर हुनु भएको छ र स्टाइलिश लुक्सको लागि कपालमा कलर लगाउने सोच बनाउनु भएको छ भने कपालमा कलर गर्नु भन्दा पहिले केहि जरुरि कुराहरु ध्यानमा राख्नुस l

कपाल कलर गर्नु भन्दा पहिले ध्यानमा राख्नुस यी कुराहरु:

  1. यदि तपाईहरुले सोच्नु हुन्छ होला एक चोटी कपालमा कलर लगाउदा महिनौ सम्म पनि कलर जस्ताको त्यस्तै रहिरहन्छ भनेर यो सोच्नु तपाईहरुको गल्ति हो l कलर प्रयोग गरेको केहि दिन सम्म कपाल साईन भए पनि नुहाई राख्दा कलर हल्का हुदै जान्छ l यस्तो स्थितिका लागि तयार हुनुस l

2. कपालमा कलर राखिसके पछि चिसो पानिले नुहाउदा कलर छिटै फिका हुदैन् l

3. कलर लगाई सकेपछि कपाल धुने अनि हल्का रंगका तौलियाले कपाल पुछ्ने l

4. कलर लगाई सके पछि छिटो छिटो कपाल धुन हुदैन् किनभने कपालको कलर छिटै फिका हुन जान्छ l

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३२०:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जानीराखौ रक्सी पिएपछि के खान हुन्छ के खान हुदैन ?