तपाईहरु पनि आफ्नो कालो कपाल देखि बोर हुनु भएको छ र स्टाइलिश लुक्सको लागि कपालमा कलर लगाउने सोच बनाउनु भएको छ भने कपालमा कलर गर्नु भन्दा पहिले केहि जरुरि कुराहरु ध्यानमा राख्नुस l
कपाल कलर गर्नु भन्दा पहिले ध्यानमा राख्नुस यी कुराहरु:
- यदि तपाईहरुले सोच्नु हुन्छ होला एक चोटी कपालमा कलर लगाउदा महिनौ सम्म पनि कलर जस्ताको त्यस्तै रहिरहन्छ भनेर यो सोच्नु तपाईहरुको गल्ति हो l कलर प्रयोग गरेको केहि दिन सम्म कपाल साईन भए पनि नुहाई राख्दा कलर हल्का हुदै जान्छ l यस्तो स्थितिका लागि तयार हुनुस l
2. कपालमा कलर राखिसके पछि चिसो पानिले नुहाउदा कलर छिटै फिका हुदैन् l
3. कलर लगाई सकेपछि कपाल धुने अनि हल्का रंगका तौलियाले कपाल पुछ्ने l
4. कलर लगाई सके पछि छिटो छिटो कपाल धुन हुदैन् किनभने कपालको कलर छिटै फिका हुन जान्छ l