कोइलाको प्रयोग गरी एक हप्तामै सजिलै गोरो बन्ने अचूक उपाय

हामीहरु लाई थाहा भएको कुरा हो । कुइला इन्धनको लागि प्रयोग हुन्छ भनेर तर तपाईहरुलाई अच्चम लाग्न सक्ला किनभने कोइलालाइ हामीहरुले मेकअपको रुपमा प्रयोगमा ल्याउन सकिन्छ । कोइलाको प्रयोगले हामीलाई धेरै फाइदा दिन्छ । यसले फेस सफा बनाइदिनुका साथै दातको पहेलो पन बाट छुटकारा मिल्छ । तपाईहरुले जुन पायो त्यहि काठको कोइला प्रयोग गर्नु हुदैन् । कोइला बनाउनको लागि नरिवलको काठ मात्र प्रयोग गर्नु पर्दछ ।

कोइलाका फाईदाहरु: 

१. कोइलालाई एलोबेरा मा मिसाएर लगाउदा अनुहारलाई एकदमै फाईदा हुन्छ। कोइलालाई धुलो बनाएर टूथब्रशमा लगाई दात सफा गर्न सकिन्छ। यसले गर्दा दातमा रहेको पहेलो पन हटेर जान्छ र दात चम्किलो हुन्छ। किराकिरिहरुले टोक्यो भने नरिवलको तेलमा कोइला मिसाएर लगाउदा राम्रो हुन्छ।

२. यदि तपाईहरु प्रदुषित ठाउमा जानु भएको छ भने कोइलाको लेप लगाउदा फेस सफा हुन्छ र रातिको समयमा सुत्नु भन्दा अगाडी पेस्त बनाएर फेसवासले मुख धोएर सुत्ने गर्नुस यसले गर्दा फेस मुलायम ,सफा हुन्छ ।

३. कोइलाको प्रयोग गर्दा पिमपल , डार्कसर्कलहरुलाई हटाउछ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३२०:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपालमा कलर राख्नु भन्दा पहिला जानिराखौं यि कुरा