महिलाहरुले कस्तो समयमा यौन प्रस्ताव राखे सजिलै स्विकार्छन् ?

एजेन्सी , सामान्यतया महिनावारी पुरा भएको ५ देखी ७ दिन भित्र महिलाहरुमा यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । महिनावारी हुदा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँने गर्दछ । यस्तो बेलामा सम्भोग गर्दा महिलाको महिनावारीमा हुने पीडालाई कम गर्ने भएकोले पनी यो समयमा महिलाहरु यौन प्रस्ताव सजिलै स्विकार्छन् । महिनावारिको समयमा यौन आनन्द पनि बढी आउने जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन् ।
यस विषयमा अनुसन्धानकर्ताले एक हजार युवतीहरुलाई अनुसन्धानको लागि सहभागी गराएका थिए । अनुसन्धानकर्ताले सहभागीहरुलाई कुन समय यौन सम्बन्ध राख्न इच्छा बढी हुन्छ र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए । त्यस अवधिमा अनुसन्धान कर्ताले सहभागी युवतीहरुको मस्तिष्क परिवर्तन पनि अध्ययन गरेका थिए । अनुसन्धानकर्ताको सो अध्ययनले महिनावारिको समयमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई रोमाञ्चीत बनाउने देखाएको छ ।

प्रकाशित : सोमबार, पुष २५, २०७३१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिरेनुन मिश्रित पानीको प्रयोगले हुने ५ अनौठा फाईदाहरु