हप्तामा तीन पटक सम्म लगाउनाले बन्नेछ ,तपाइँको अनुहारको छाला आर्कषक

बिगुल स्वास्थ्य ,  प्राकृतिक उपचारले बिना कुनै नकरात्मक असर राम्रो परिणाम दिलाउँछ । यसै कारणले गर्दा कृत्रिम भन्दा प्राकृतिक उपचार धेरै गुणा राम्रो भएको कुरा तपाइँलाई थाहा नै छ । आज हामी तपाइँलाई अनुहारलाई कसरी सफा र आर्कषक बनाउने भन्ने प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसले पैसा बचाउनुका साथै महङ्गा सामग्रीको प्रयोगमा रोक लगाउनेछ । तपाइँले यसलाई भान्छा कोठामा भएको सामाग्रीबाटै तयार पार्न सक्नुहुन्छ । यो उपाय धेरै नै छिटो र सजिलो छ ।
आवश्यक सामाग्रीहरु :
१) नरिवलको तेल
२) बेकिङ्ग सोडा
बनाउने विधि :
निम्न भिडियोबाट तपाईले अनुहारमा प्रयोग गर्ने प्राकृतिक वस्तुलाई बनाउन सक्नुहुन्छ । यसको नियमित प्रयोगले तपाइँको छाला स्वस्थ , सफा , चम्किलो , दागमुक्त र राम्रो बन्न सक्दछ ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७३१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धुम्रपान गर्ने मानिसको फोक्सोलाई प्राकृतिक जुसको प्रयोगबाट सफा गर्ने उपाय