यो पिउनुहोस् र बिहान उठ्दा देखिनुहोस अहिले भन्दा १० बर्ष जवान

बिगुल स्वास्थ्य ,  मानिसहरु जवान देख्नको लागि महङ्गा सौन्दर्यका साधनहरुको प्रयोग गर्दछन् । तर धेरै पैसा खर्च नगरी र कुनै किसीमको पिडा बिना नै तपाइँ जवान देख्न सक्नुहुन्छ । बृद्ध अवस्था सामान्य प्राकृतिक प्रक्रिया हो । यसलाई तपाइँले ढिलो गर्न सक्नुहुन्छ , तर रोक्न सक्नुहुन्न ।

चिनिया र जापानिजहरुहरुको सौन्दर्यको रहस्य

चिनियां आर्युवेदिक उपचारमा सौन्दर्य र स्वास्थ्यको लागि बेसार धेरै नै प्रसिद्ध वस्तु हो । र सबै डाक्टरले एन्टिअक्सिडेन्ट (अक्सिजन आपुर्ति कम गर्ने चीज ) खाना खान नै सल्लाह दिन्छन् । जस्मा बेसार पनि एक हो । बेसार स्वास्थ्यको लागि निकै फाईदाजनक छ । यसै कारणले गर्दा जापानिजहरु सामान्यतया ८१ बर्षसम्म बाँच्न सक्छन् । निम्न उपायको दैनिक प्रयोगले तपाइँको स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ ।

बेसारको लेप :
सामाग्रीहरु :
१) ¼ कप बेसारको धुलो
२) ½ चम्चा मरिच
३) ½ कप सफा पानी

बनाउने विधि :
एउटा भाँडामा माथिको सबै सामाग्रीहरुलाई मिसाएर तताउनुहोस् । त्यसपछि मिश्रणलाई राम्ररी चलाउनुहोस् । त्यसपछि चिसो बनाई फ्रिजमा हाल्नुहोस् ।

सुनौलो दुध ( गोल्डेन मिल्क ) :
सामाग्रीहरु :
१) ¼ चम्चा बेसारको लेप
२) १ कप हाडे बदामको दुध
३) १ चम्चा नरिवलको तेल
४) १ चम्चा मह

बनाउने विधि :
मह बाहेक माथिको सबै सामाग्रीलाई मिसाएर तताउनुहोस् । त्यसपछि अन्तमा मह मिसाई एउटा कपमा राख्नुहोस्  र यसलाई हरेक दिन पिउनुहोस् ।

प्रकाशित : बिहिबार, पुष २१, २०७३१७:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीलाई दैनिक एक कोसा केरा खुवाउनुका १० फाइदाहरु