मधुमेह अर्थात् ‘सुगर’ को रोकथाम लागि अश्वगन्धा, नपुंसकता र शीघ्रस्खलनको त ‘काल’

मधुमेहको समस्यालाई कम गर्नको लागि अश्वगन्धा धेरै नै फाईदाजनक छ । यसबाट मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । यसको लागि दिनहुँ केही मात्रामा अश्वगन्धाको धुलो खानुहोस् ।

त्यसैगरी नपुंसकता र शीघ्रस्खलनको उपचारको लागि दिनहुँ १ चम्चा अश्वगन्धाको धुलोसँग १ गिलास दुध र २ वटा छोकडा उमालेर पिउनुहोस्

प्रकाशित : शनिबार, पुष १६, २०७३१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७ दिनमै आँखाको ज्योती बढाउने घरेलु उपाए: ८ दिनमै आँखाको चश्मा हटाउनुहोस्,टन्सिल,दाद,एलर्जी र छालाको रोगबाट पनि सजिलै छुट्कारा