यसरी अनुहारका काला दाग धब्बा र कोठीबाट सजिलै उन्मुक्ति पाउनुस्: यस्तो सजिलो उपायबाट

एजेन्सी – कोठ्ठिलाई छालाको अवस्थाबारे स्पष्ट रुपमा देखाउने सुचक मानिन्छ । प्राय मानिसहरुले छालामा कोठ्ठी आएको मनपराउँदैनन् । किनकी यस्ले गर्र्दा तपाइँको आकर्षण घट्दछ ।
कालो कोठी/दाग, एक समस्या:                                                                              
चिल्लो छाला भएको मानिसहरुलाई धेरैजसो कोठ्ठीको समस्या हुने गर्दछ । र उनीहरु यस्ता समस्याबाट सधैंको लागि मुक्ति पाउन चाहन्छन् । त्यसको लागि हरेक किसीमको प्रयासहरु गर्दछन् । मानिसहरु यस समस्याबाट छुट्कारा पाउन निरन्तर रुपमा महङ्गो सामानहरुलाई छालामा दलेर हटाउने कोशिश गर्दछन् । उनीहरु यसबाट कोठ्ठी हटाउन सफल भएपनि यो केही समयको लागि मात्र फलदायक हुन्छ । केही समयपछि उनीहरु पुनः यसै समस्याबाट ग्रसित हुन्छन् । मानिसहरुले केही फाईदाजनक उपायहरु अपनाई यस्ता समस्याबाट छुट्कारा पाउने कोशिश गर्दछन् । र थोरै मानिसहरुले मात्र यसबाट सफलता प्राप्त गर्दछन् ।  अनुहारको काला दाग धब्बा र कोठी सजिलै उन्मुक्ति पाउने अर्को बिशेष उपाएको लागि तलको Next स्लाइड थिच्नुहोस् 

प्रकाशित : बिहिबार, पुष १४, २०७३१२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो, शिघ्रपतन,आर्थराइटिस्,ढाड/जोर्नी/हड्डी र शरीरको दुखाई आँखा पोल्ने र चिलाउने लगायत सयौं रोगको एउटै औषधी