२० दिनमै शरीरका सबै खाले गाँठागुठी जरैबाट हुन्छ निको, २१ दिन आफै हेर्नुहोस् परिणाम !

एजेन्सी – प्रायजसो हाम्रो शरीरको कुनैपनि भागमा गांठोगुठ्ठी बन्न सक्छ । गांठोगुठ्ठीको शुरुवात एउटा धेरै सानो अन्नबाट हुन्छ । तर यो बढ्दै गएपछि यसको कारणले हाम्रो शरीरमा गम्भिर रोगहरु पनि लाग्न सक्छ । यो गांठोगुठ्ठी क्षयरोग देखि लिएर क्यान्सर रोगको शुरुवातको चिन्ह हो । यदि कुनै ब्यक्तिको शरीरको कुनै भागमा गांठोगुठ्ठी आएको छ । जस्को कारणले आन्तरिक वा बाह्य रक्तस्राव भईरहेको छ भने यो क्यान्सर रोगको शुरुवातको लक्षण हुनसक्छ । तर क्यान्सर रोग उत्पन्न गर्ने नै गांठोगुठ्ठी हो भनी निश्चित रुपमा भन्न सकिदैंन । केही गांठोगुठ्ठी साधारण रोग उत्पन्न गर्ने कारण पनि बन्न सक्छन् । कुनैपनि गांठोगुठ्ठीको वास्ता नगरि बस्नुहुदैंन । त्यसको तुरुन्तै उपचार गरि हाल्नुपर्छ ।                                
केही मानिसहरु अपरेशन गर्न डराई गांठोगुठ्ठीको उपचार चाडैं गर्दैनन् । तर सबैले यस कुरामा होश पुर्याउन जरुरी छ की सानो गांठोगुठ्र्ठी लगातार बेवास्ता गर्नाले यसको कारणले धेरै समस्याहरु उत्पन्न हुन सक्छन् । आज हामी तपाइँलाई कुनैपनि गांठोगुठ्ठीको आयुर्वेदिक उपचारको बारेमा जानकारी दिन्छौं । जस्को वर्णन तल गरिएको छ ।
सिमाली 
कुनैपनि प्रकारको गांठोगुठ्ठीबाट मुक्ति पाउनको लागि पानीमा सिमालीलाई उमालेर बनाएको २० देखि २५ मिलीलिटर पदार्थलाई १–५ मिली लिटर अँडिरको तेलमा राम्ररी मिसाउनुहोस् । र यस मिश्रणलाई खानुहोस् । यसबाट तपाइँको गांठोगुठ्ठीको समस्या ठिक हुनेछ ।                                          
कोइरालोको बोक्रा र गोरखमुन्दि:
– २५–३० ग्राम कोइरालोको ताजा र सुख्खा बोक्रालाई पिस्नुहोस् ।
– एक गिलास पानीमा पिसेको कोइरालाको बोक्रालाई हालेर २ मिनेटसम्म उमाल्नुहोस् ।
– राम्रोसँग उमालिसकेपछि यस्मा एक चम्चा पिसेको गोरखमुन्दि हाल्नुहोस् । र यस पानीलाई फेरि १ मिनेटसम्म उमाल्नुहोस् ।
– यसपछि पानीलाई छानेर दिनमा दुईपटक पिउनुहोस् । यस पानीलाई २०–२५ दिन पिउनाले कुनैपनि प्रकारको गांठोगुठ्ठीबाट छुट्कारा पाउन सकिन्छ ।
गहुँको पिठो:
गहुँको पिठोमा पानी हाल्नुहोस् । अब यस पिठोमा पापडखार (पापड बनाउन प्रयोग हुने पदार्थ ) लाई मिसाई खानुहोस । यसले तपाइँलाई फाईदा मिल्नेछ ।                                                
आँकको दुध: 
गाँठलाई निको पार्नको लागि आँकको दुधमा माटो मिलाउनुहोस् । अनि यस दुधको लेप गांठोगुठ्ठी आएको भागमा लगाउनुहोस् । यसबाट तपाइँलाई आराम मिल्नुका साथै गांठोगुठ्ठीको समस्याबाट पनि छुट्कारा मिल्दछ ।

प्रकाशित : सोमबार, पुष ११, २०७३१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ६ कुरा जसले छालाको क्यान्सरबाट बचाऊछ ! बिकराल बन्दै गएको क्यान्सरबाट अवश्य बचौं