सम्पूर्ण यौनरोग आयुर्वेदिक औषधी “डुम्रि”, जसका यस्ता असंख्य फाइदाहरु छन् !

एजेन्सी – आयुर्वेदमा दुम्रीलाई धेरै अगाडि देखि चिकित्सीय रुपमा प्रयोग गरिदैं आईरहेको छ । डुम्रीको कच्चा फलमा जलनलाई हटाउन सक्ने औषधिय गुण हुन्छ । पाकेको डुम्री आरामदायक, मीठो , शीतल , कब्जीयत मेटाउने र पोषणयुक्त हुन्छ । यसको जरामा रक्तस्राव रोक्ने तथा जलनलाई शान्त पार्ने औषधिय गुण हुन्छ ।

डुम्रीको कच्चा फललाई तरकारी बनाएर र पाकेको फललाई सिधै खाने गरिन्छ । यसको बोक्रालाई धुलो बनाई वा अन्य प्रकारले प्रयोग गरिन्छ । फल स्वादमा मीठो हुन्छ । डुम्री भित्र प्वाँख भएको किरा पाईन्छ । त्यसैले यसलाई जन्तुफल पनि भनिन्छ । यसको बोक्रा खैरो रंगको हुन्छ । यो फाईकस जातिको रुख हो । र यस्को पात निकाल्दा लेटेक्स वा दुध निस्किन्छ ।
डुम्रीको फल खान योग्य छ । तर यस्मा किरा हुने भएकोले राम्ररी सफा गरि मात्र प्रयोग गर्नुहोस् । डुम्रीमा शीतल , खस्रो , भारी , घाउलाई ठिक पार्ने , रंगलाई सुधार गर्ने , पित्त–कफ र रक्त विकारलाई हटाउने आदि गुण हुन्छ । यो पाचनशक्तियुक्त र वायुनाशक ( पेटमा हुने गडबडिलाई रोक्ने ) छ । यसले रक्तप्रदर , रक्तपित्त तथा रगत वान्ता गर्ने जस्ता रोगहरुबाट छुट्कारा दिलाउँछ । यसको दुधले शरीरलाई शक्ति प्रदान गर्दछ । डुम्री को प्रयोगले हुने फाईदाहरु निम्नअनुसार छन् । डुम्रीका अत्यधिक महत्वपूर्ण फाईदाहरु जान्नको लागि Next स्लाइडर थिच्नुहोला:

प्रकाशित : सोमबार, पुष ११, २०७३१५:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० दिनमै शरीरका सबै खाले गाँठागुठी जरैबाट हुन्छ निको, २१ दिन आफै हेर्नुहोस् परिणाम !