अम्बा ‘बेलौती’को पात ब्लड प्रेसर, मोटोपन र शुक्राणु कमी लगायत १० रोगको रामबाण औषिधी: जानिराखौं

एजेन्सी –  धेरैजसोलाई अम्बा एकदम मनपर्छ । अम्बाको जुस बनाई पनि पिउने गरिन्छ । तर के तपाइँलाई थाहा छ ? हामीले खाने अम्बाको पातले प्राकृतिक औषधिको रुपमा काम गर्दछ । यो पातले तौल घटाउनुका साथै तीव्रज्वरो , झाडापखाला ,आउँ जस्ता रोगहरुसँग लड्नको लागि मद्धत गर्दछ । यसैगरी निम्न १० रोगहरुको उपचारको लागि अम्बाको पातले औषधिको रुपमा काम गर्दछ ।

अम्बाको पातका फाइदाहरु यसप्रकारका छन्:

१) मधुमेह रोगको लागि लाभदायक:                                                                                               जापानको याकुल्टा सेन्ट्रल इन्ष्टिच्युटमा भएको एक अनुसन्धानबाट पत्ता लगाइएको छ की अम्बाको पातमा ग्लुकोज कम गर्ने क्षमता हुन्छ । यसले शरीरको माल्टोज र सुक्रोजको मात्रालाई घटाउँछ । १२ हप्तासम्म अम्बाको पातलाई पानीमा उमालेर पिउनुहोस् यसले शरीरको चीनीको मात्रालाई कम गराउँछ ।
२) कोलेस्ट्रोल कम गर्छ ः ३ महिनासम्म अम्बाको पातको प्रयोगले राम्रो कोलेस्ट्रोलमा प्रभाव नगरिकनै नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्धत गर्दछ । यसको साथै अम्बाको पातले कलेजोलाई पनि राम्रो प्रभाव पार्दछ ।
३) आउँ र झाडापखालको लागि ः अम्बाको पातले आउँ र झाडापखालाको लागि प्राकृतिक औषधिको रुपमा काम गर्दछ । झाडापखालाको औषधिको लागि ३० ग्राम अम्बाको पातलाई एक लिटर पानीमा एक वा दुई मुठ्ठी चामलको पीठोसँग उमाल्नुुहोस् । यस मिश्रणलाई दिनमा दुईचोटि पिउनुहोस् । आउँको उपचारको लागि अम्बाको पातलाई २० मिनेटसम्म ९० डिग्री सेल्सियसको तापक्रममा उमाल्नुहोस् । त्यसपछि पानीलाई छानेर पानी चिसो भएपछि पिउनुहोस् ।
४) पाचनप्रणालीलाई बलियो बनाउँछ ः अम्बाको पातमा पेटको समस्या हटाउने गुण हुन्छ । यस्ले पेटको हानिकारक ब्याक्टेरियालाइ हटाउँछ । र आंद्रालाई सफा बनाई राख्न मद्धत गर्दछ । विषादि खाना , वान्ता हुने स्थितिमा पनि अम्बाको पात लाभदायक हुन्छ । पेट दुख्ने समस्यालाई हटाउनको लागि ८–१० वटा अम्बाको पातलाई १.५ लीटर पानीमा उमालेर पिउनाले आराम मिल्दछ ।

‘बेलौती’को अन्य अति उपयोगी फाइदाहरु जान्नको लागि NEXT क्लिक गर्नुहोस !

प्रकाशित : शुक्रबार, पुष ०८, २०७३१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारमा डन्डीफोर अर्थात् ‘पिम्पल’ आउँनै दिँदैन यो घरेलु उपाएले