मकैको ‘जुंगा’को यस्तो चमत्कारिक र उपयोगी: जुन तपाइँलाई थाहै छैन सायद

हामी सबैले मकै खान्छौं । तर हामी मकैको जुंगालाई काम नलाग्ने सोचि फाल्ने गर्दछौं । के तपाइँलाई मकैको जुंगाबाट हुने फाईदाबारे थाहा छ ? आज हामी तपाइँलाई यसैको फाईदाबारे जानकारी दिन्छौं । जस्लाई बुझेर तपाइँ अचम्ममा पर्नुहुनेछ । मकैको जुंगाबाट हामी स्वास्थ्यसम्बन्धि फाईदा लिनसक्छौं ।
स्वास्थ्यसम्बन्धि फाईदा:
१) मृगौलामा पत्थरी हुनबाट बचाउँछ ।
२) मधुमेहलाई हटाउन मद्धत गर्छ ।
३) कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्छ ।
४) रगत जम्ने प्रक्रियामा सहयोग पुयाउँछ ।

मकैको जुंगाको प्रयोग विधि:
पक्कै पनि मकैको जुंगालाई सिधै प्रयोग गर्न सकिदैंन । यसको लागि विधिलाई अपनाउन जरुरी छ । निम्न विधिबाट मकैको जुंगाको प्रयोग गर्न सकिन्छ ।
विधि:
सबैभन्दा पहिला एउटा भाँडामा पानीलाई उमाल्नुहोस् । त्यसपछि त्यस पानीमा मकैको जुंगालाई राख्नुहोस् । अनि स्वादको लागि कागतीको रस हाल्नुहोस् । त्यसपछि मिश्रणलाई एउटा ग्लासमा खन्याउनुहोस् । र दिनभरी घाममा सुकाउनुहोस् । अनि साँझको समयमा मह हालेर पिउनुहोस् ।

प्रकाशित : बिहिबार, पुष ०७, २०७३१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अम्बा ‘बेलौती’को पात ब्लड प्रेसर, मोटोपन र शुक्राणु कमी लगायत १० रोगको रामबाण औषिधी: जानिराखौं