ब्लड शुगर ‘मधुमेह’ र मोटोपनको काल: आँकको पात (प्रयोग गर्ने तरिका सहित)

काठमाडौँ, ०४ मङ्सिर – आजभोलि धेरै मानिसहरु मधुमेहको कारणले चिन्तित अवस्थामा छन् । आँकको पातको मद्धतले मधुमेह निको पार्न सकिन्छ । घरेलु उपचारबाट पनि ब्लड सुगर हटाउन सकिने कुराले तपाइँलाई अचम्म लाग्न सक्छ । धेरै मानिसले यसबाट फाईदा उठाईसकेका छन् । आँकको पातको प्रयोगबाट तपाइँले ५ देखि २ महिनासम्ममा ब्लड शुगरलाई कण्ट्रोल गर्नसक्नुहुन्छ । यसको प्रयोगले तपाइँको मोटोपन घटाउन पनि मद्धत गर्छ ।
प्रयोग विधि ः
आँककोे पातलाई उल्टो घोप्टाई आफ्नो खुट्टामा बाँधि मोजा लगाउनुहोस् । दिनभरी लगाईसकेपछि राति सुत्ने समयमा यसलाई निकालेर खुट्टामा केहि क्षण हावा पस्न दिनुहोस् । फेरि अर्कौ पातलाई लिएर बाँध्नुहोस् । केही दिनमै तपाइँको शुगर आफै कम हुनेछ । र यस बिरुवाको प्रयोगले तपाइँको मोटोपन कम गर्न पनि मद्धत पुग्छ ।
सावधानी ः
यसको प्रयोग गर्दा तपाइँले सावधानी अपनाउन जरुरी छ । तपाइँले आँकको पातलाई निकाल्दा त्यसबाट सेतो दुध निस्किन्छ ।त्यसैले सकेसम्म हातमा उक्त दुध नपर्ने गरी निकाल्नुहोस् । आँखामा नराम्रो असर पार्ने हुनाले यस कुरामा विशेष ध्यान दिनुहोला ।
ढिलो नगरिकन आँकको पातबाट फाईदा उठाउनुहोस् । साथसाथै खानपीनमा पनि ध्यान राख्नुहोला । किनकी सबै रोगहरुको उपचारमा ठिक समयमा खाने बानीले महत्वपूर्ण भुमिका खेल्दछ । स्वास्थ्य नै धन हो । त्यसैले स्वस्थ जीवन बिताउने कोशिस गर्नुहोस् ।

प्रकाशित : सोमबार, पुष ०४, २०७३१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ATM मेशिनको प्रयोगले लाग्न सक्छ यस्ता गम्भिर रोग