यसरी सधैं बिहान १ ग्लास पिउनुहोस् , हप्ताभरमा हुन्छ ५ किलो वजन कम

एजेन्सी – मोटोपन वा शरीरको वजन कम गर्नको लागि व्यायाम गर्ने, बढि खाने बानीलाई नियन्त्रण गर्ने र दौडिने आदि गर्नु आवश्यक छ । तर हामी तपाइँलाई यस्तो जुसको बारेमा जानकारी दिन्छौं जस्ले एक हप्तामा नै तपाइँको वजन पाँच किलो सम्म घटाउन सक्छ ।
यस प्राकृतिक जुसमा एन्टी अक्साइड तत्वको प्रचुरता पाईन्छ, जस्ले मेटाबेल्जिम रेटलाई बढाउँछ । अनि यस्ले तपाइँको बढि भएको बोसोलाई हटाउनमा मदत पुयाउँछ । यस जुसलाई निम्नअनुसार तयार पारिन्छ ः
आवश्यक सामाग्रीहरु:
१) गाजरको जुस: ३ चम्चा
२) काक्रोको जुस: २ चम्चा
३) अलसी बीज: १ चम्चा

तयार पार्ने विधिः
तीनै प्रकारका सामाग्रीहरुलाई एकत्रित गरी दुबै जुसलाई मिलाउनुहोस् । अलसीको बीजलाई मिक्सरमा हाली राम्ररी मिलाईसकेपछि जुसमा मिसाई राम्ररी चलाउनुहोस् ।
सेवन गर्ने विधि:
बनाईएको पेय पदार्थलाई सधैँ बिहान खाली पेटमा पिउनुहोस् । यसलाई बनाउने बितिक्कै पिउनुहोस् । एक हप्तामा आफै शरीरमा परिवर्तन देख्नुहुनेछ ।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७३१७:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पाउको सुन्दरताको लागि मिल्क पैडिक्योर, जाडो या गर्मि पाउनुहोस् यसरी सुन्दर र मुलायम पाउ