केटीहरु २० वर्ष पुगेपछि परिवर्तनसंगै यस्ता समस्या आउँछन् ! (समाधानसहित)

Frustrated Womanएजेन्सी – बढ्दो उमेरसंगै केटीहरुको शरिरमा कयौं परिवर्तन आउँछ। यो क्रममा विभिन्न स्वास्थ्य समस्या पनि हुन्छन्, जसलाई सहि समयमा पत्ता लगाई समाधान गर्न पनि सकिन्छ। २० वर्ष उमेर कटेपछि केटीमा आउने केही परिवर्तनबारे चर्चा गरिएको छ।
तौल बढ्नु
२० वर्षको उमेर पश्चात केटीहरुको मेटाबोलिज्म ढिलो हुन थाल्छ। जसको कारण शरिरको तौल बढ्ने गर्छ।
समाधान: धेरै चिल्लो अनि गुलियो खाना खानबाट बच्नुपर्छ। दैनिक ३० मिनेट हिड्ने वा कसरत गर्नाले शरिरको तौल नियन्त्रण गर्न सकिन्छ।
रजस्वला
सामान्यतया टिनएजको सुरुवातबाटै रजस्वला चक्र सुरु भएपनि २० वर्षको उमेर पश्चात यो चक्रको समय हर्मोनल इन्ब्यालेन्सको कारण तलमाथी हुन सक्छ।
समाधान: खानामा फल र हरियो सागपातको मात्र बढाउनु पर्छ। जसमा भरपुर आइरन, भिटामिन, मिनरल्स र एन्टीअक्सिडेन्ट्स हुन्छ। यसले रजस्वला नियमित गर्न सहयोग गर्छ।
कपाल
२० वर्षको उमेर पश्चात केटीहरुको छाती, पेटमा रौं बढ्न सक्छन्। साथै हर्मोनल परिवर्नको कारण कपाल सुख्खा हुने समस्या देखिन सक्छ।
समाधान: कपाल हटाउन हेयर रिमुभर क्रिमको वा रेजरको प्रयोग गर्न सकिन्छ। लेजर गरेर सधैको लागि रौँ हटाउन सकिने प्रविधि पनि अहिले उपलब्ध भइसकेको छ।साथै सुख्खा कपालको समाधानको लागि ३-४ चम्चा जैतुनको तेलले मालिस गर्न सकिन्छ।
डण्डिफोर
उमेर बढ्दै जाँदा केटीको शरिमा हुने हर्मोनल परिवर्तनको कारण डण्डिफोर आउने अनि छाला सुख्खा हुने समस्या देखिनसक्छ। यस्ता समस्याका समाधानका उपाए जान्नको लागि तलको Next बटन थिच्नुहोला ।  

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७३१२:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी सधैं बिहान १ ग्लास पिउनुहोस् , हप्ताभरमा हुन्छ ५ किलो वजन कम