योनी टाइट बनाउने चामत्कारिक उपाय, जसले महिलामा ह्वात्तै बढ्छ यौन चाहना पनि

तपाईले विभिन्न प्रकारका ब्युटी उपचारहरुको बारेमा सुन्नु भएको छ होला । ब्युटी सम्बन्धि विभिन्न प्रकारका कयौँ उपचार त स्वयं तपाईहरुले गराउनु भएको पनि छ होला । तर, अब जुन ब्युटी उपचार बजारमा आएको छ त्यो कुनै पनि ब्युटी उपचार भन्दा कम छैन ।

तपाइले भर्जिनिटी फिर्ता पाउनुको लागि वजाइनल (योनी) मेम्बरेनको सर्जरीको बारेमा सुन्नु भएको छ होला तर, के तपाईलाई थाहा छ अब तपाई आफ्नो योनीको पुरानै अवस्था (भर्जिनिटी) पनि फिर्ता पाउनु सक्नुहुन्छ ।

कसरी ?  सम्भव छ त यो                                                                                                vagina-3एन्टी एजिङ ‘ड्राकुला थेरापी’को बारेमा तपाईले सायद सुन्नु भएकै छ होला, जसमा तपाई आफ्नै शरीरको रगत केही उपचार पछि फिर्ता तपाईको आफ्नै शरीरको टार्गेट क्षेत्रमा इन्जेक्सन लगाउँछन् । जसले त्यो क्षेत्रको छाला युवा अवस्थाको जस्तो देखिन्छ ।

ठीक यहि तरिकाले अब ‘ड्राकुला वजाशल्स थेरापी’ योनीको लागि प्रयोग गरिन्छ ।                              vaginaयस थेरापीलाई ‘रेजुवुला’ पनि भनिन्छ । मेट्रो डटको डट युकेको अनुसार यस उपचारमा बिरामीको शरीरबाट नै रगत लिइन्छ र त्यसलाई उनको योनीमा इन्जेक्सन गरिन्छ । यस्तो दावी गरिएको छकि यस थेरापीबाट केवल ३० मिनेटमा स्वस्थ योनीका साथै योनी कस्सिएको अर्थात टाइट हुनेछ ।

मेट्रो डटको डट युकेमा छापिएको प्रतिवेदन अनुसार डा. डेनियल सिस्टर र नर्स क्लकडिया मेक्लाइनको दिमागको उपलब्धि यो उपचार पछि योनी पहिलेको भन्दा बढी मांसपेशीयुक्त र टाइट अनुभव भएको छ र आर्गेज्मको अनुभव पनि पहिलेको भन्दा बढी फास्ट हुन्छ ।                                             vagina-2यसले सेक्सप्रतिको महिलाहरुलाई मोह पनि बढ्छ । किनभने यसको एउटा फाइदा अरु पनि छ । यसबाट सेक्स गरिरहेका बेला हुने दुखाइमा पनि कमी आउँछ ।

यो उपचारको यत्रो लाभ देख्नुभयो तर यस उपचार गर्नमा खर्च भने त्यति धेरै लाग्दैन । यसको लागि तपाईलाई डेढ लाख रुपैयाँ भन्दा कम नै खर्च गर्नुपर्ने हुन्छ । तर, यसको असर केवल एक वर्ष सम्म मात्रै रहन्छ ।

आजसम्म यो उपचार प्रविधि केवल लण्डन र आयरल्याण्डमा मात्रै छ । यो उपचार गरिसकेकी एक महिला टोनीले भने अनुसार यसले उनको पुरै दुनियाँ बदलिएको छ ।

टोनीले भनेकी छन्– ‘यस उपचारपछि मलाई योनीमा केही सेंसेशन महसुश भएको थियो । तर भोली पल्ट बिहानै यो सेंसेशन यति बढी भयो कि त्यसपछि मेरो सेक्सको अनुभव नै अद्भुत रहयो ।’

अब यसको निर्णयको हकदार तपाई केवल तपाई ।

प्रकाशित : आइतबार, कार्तिक १४, २०७३०५:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बच्चा भएपछि पनि पुरानै अवस्थको जस्तै ‘टाइट’ योनी बनाउन सकिने चिकित्सकीय उपाय