मेरी गर्लफ्रेण्डले मैले भनेको सबै कुरा मान्छिन । तर, जब यौन प्रस्ताव राख्छु, उनी मान्दिनन्

kiss-youमेरो गर्लफ्रेण्डले मैले भनेको सबै कुरा मान्छिन । तर, जब यौन प्रस्ताव राख्छु, उनी मान्दै मान्दिनन् । के गर्नेे होला ?
>>>                                       प्रेम सम्बन्धमा मात्रै होईन वैवाहिक सम्बन्धमा पनि यस्ता समस्याहरु आउने गर्छन । महिलाको ईच्छा विना यौन सम्पर्क गर्नुलाई बलत्कार भनेर हामीले कानुनी रुपमा पनि मान्यता दिईसकेका छौ । त्यही भएर तपाईको गर्लफ्रेण्डले मान्नु हुन्न भने किन मान्नुहुन्न त्यो कारण पत्ता लागउनु प¥यो । उनलाई पनि यौन सम्पर्क राख्ने ईच्छा त हुन्छ । तर भोलि आफ्नो प्रेमीसंग विवाह नभएर अरु संग विवाह गर्नु पर्ने डर, बच्चा रहने डर अनि विभिन्न यौनरोग लाग्ने डरका कारण पनि युवतीहरुले यौन प्रस्ताव स्वीकार गर्दैनन् । भोलि अरुले थाहा पाउलान् भन्ने डर हुन्छ । उहाँले विवाह पछि नै यौन सम्पर्क गर्ने कुरागर्नु हुन्छ भने त्यही कुरालाई साथ दिनु राम्रो हुन्छ । यौन सम्पर्क पछि भोलि आउने समस्याको बारेमा कसरी अगाडि बढ्ने जस्ता कुरामा उहाँले सोच्नुभएको हो छ भने कुराकानी गर्नुस् । यौन सम्बन्धले प्रेम सम्बन्ध दह्रो बनाउने होइन् ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७३०७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मेरो २ महिनामा महिनावारी हुन्छ, म हस्तमैथुन पनि गर्ने गर्छु त्यसैले महिनावारी समयमा नभएको हो ?