जनिराखौ ! लगातार कुर्सीमा बसेर काम गर्दा तपाईलाई हुन सक्छ हृदयघातको जोखिम

सामान्यतया मानिसहरु घन्टौ सम्म बसेर काम गर्नु पर्ने हुन्छ। यसले गर्दा आफ्नो हृदयकोलागि घातक हुन सक्छ। हालैको एउटा अध्ययनले , एकै ठाउमा लामो समय सम्म बसिरहदा हृदयको धमनीमा क्याल्सियम जम्मा भएर बृदि हुदै जान्छ यसले गर्दा हृदयघात को खतरा बढ्छ।

टेक्सास विश्वविद्यालय दक्षिण पश्चिमी मेडिकल सेन्टरका एसोसिएट प्रोफेसर र शोधदलका वरिष्ठ सदस्य अमित खेराका अनुसार यस अध्यनले पत्ता लगायो। लामो समय सम्म बस्ने मानिसलाई हृदयमा एथेरोस्केलोसिसको निर्माण गर्न सम्बन्धित छ भनेर देखाउँछ। प्रति दिन सामान्य एक घण्टा अतिरिक्त बस्नाले केल्शिफिकेष्णको खतरा बृदि हुदै जान्छ।

यो अनुसन्धानले हृदयरोगको बारेमा अमेरिकी कलेजको जर्नल मा प्रकाशित गरेको थियो ।

अनुसन्धानकर्ताहरूले एक दुई घन्टा दैनिक समय बसिरहेमा हृदयको स्वास्थ्यमा सकारात्मक असर पर्छ। कोहि मानिसहरूको पेसा कुर्चीमा बसेर काम गर्ने खालको हुन्छ कुनै मनिस ८ -१० घण्टा बसेर काम गर्ने गर्छन .यिनीहरुलाई सल्ला दिएको छ लगातार घन्टौ सम्म बस्नु भन्दा केही समयको लागि ब्रेकली राख्ने यो अन्तरालमा केहि मिनेट एता उति शरीरलाई मोमेन्ट गर्ने गर्दा फाइदा हुन्छ ।

प्रकाशित : शुक्रबार, असोज १४, २०७३०८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थाहा पाईराख्नुस्, जब केटीहरु आफ्नो प्रेमीलाई सम्झिदा के गर्छन्