थाहा पाईराख्नुस्, जब केटीहरु आफ्नो प्रेमीलाई सम्झिदा के गर्छन्

सामान्यतया केटिहरु हतपत सजिलैसंग प्रेममा पर्न चाहादैनन् । कुनै पनि केटाले प्रस्ताब राख्छ। उनीहरु सोचेर सम्झेर मात्र जवाफ दिने गर्छन् ।त्यसैले युवतीहरु हतपत पट्टिदैनन् तर, यदि उनिहरु पट्टीए भने उनीहरुले दिनभर आफ्नो प्रेमीको अगाडी पछाडी घुमीराख्छन् र आफ्नो सम्बन्धलाई अगाडी बढाउनको लागि दिनभर प्रेमीकै बारेमा कल्पना गरेर दिनरात बिताउने गर्दछन ।
1: जब केटीहरुले आफ्नो प्रेमीलाई धेरै सम्झिछन तब उनीहरु फेसबुकमा प्रेमीका प्रोफाइल हेर्न लाग्छन र दिनभर प्रेमीका फोटो र स्टाटसमा ध्यान केन्द्रित गरिराख्छन् ।

2: जब केटीहरु रोमान्टिक फिल्म हेर्न लाग्छन तब तिनीहरुले तस्बिरमा आफ्नो प्रेमीलाई सोच्न लाग्छन र आफुलाई प्रेमीको अँगालोमा भएको महसुस गर्दछन् ।

3:आफ्नो प्रेमीलाई छिन छिनमा फोन गरिराख्छन ।प्रेमीले सोध्यो भने जवाफमा भन्छन जरुरि कुरा गर्न छ तर यो कल आई लव यू बाट सुरु भएर ‘आई लव यू’ मा अन्तिम हुन्छ ।

४.केटीहरुले आफ्नो साथी संग बसेर कुरा गर्छन तब उनीहरुले आफ्नो प्रेमीका बारेमा मात्र चर्चा गर्ने गर्छन्।

5: जब केटीहरुलाई आफ्नो ब्वायफ्रेण्डको धेरै सम्झना आउदा ब्वायफ्रेण्डले दिएको गिफ्ट हेर्न लाग्छन र म्यासेजहरु दोहोराई तिराई पढ्न लाग्छन। ब्वायफ्रेण्डसम्झिदै यताउता घुम छन् ।

प्रकाशित : शुक्रबार, असोज १४, २०७३०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेक्सको बिषयमा एक अध्ययनले गर्यो यस्तो आश्चर्यचकित पार्ने खुलासा