के तपाइँलाई छिट्टो बुवा बन्न मन छ ? त्यसोभए यसरी १ घण्टामा २ पटक शारीरिक सम्पर्क राख्नुहोस्

जब विवाहित पुरुषहरुले फ्यामेली प्लानिंग गरिसकेपछी यौन सम्पर्क राखिसकेपछी छिट्टै नै पिता अथवा बुवा बन्ने चाहना राख्छने गर्दछन् । तर, उनीहरु यसमा सफल हुन सक्दैनन् । हालै यसै विषयमा एक अनुसन्धान भएको छ ।                   smiling-coupleअनुसन्धानमा पुरुषहरुले एक घण्टामा दुई पटक सेक्स गरेपछि चाँडै पिता बन्न सक्ने कुरा पत्ता लाग्यो । घण्टामा दुई पटक सेक्स गर्दा पुरुषहरुको प्रजनन क्षमतालाई तीन गुणा बढाउने अनुसन्धानले देखाएको छ । लण्डनको नर्थ मिडिलसेक्स अस्पतालका शोधकर्ताले यो अनुसन्धान लामो समयसम्म गरेका थिए । अनुसन्धानमा पत्ता लाग्यो कि पुरुष स्पर्मको दोस्रो स्याम्पल एक घण्टामा आउँछ । यसले इनफर्टिलिटी ट्रिटमेन्टको सफलताको असर कैयौ गुणा अधिक बढ्छ ।

शोधमा संलग्न एक वैज्ञानिकले भनेका छन्- ‘जो दम्पत्ती प्राकृतिक रुपमा बच्चा चाहन्छन् उनीहरुका लागि यो उपाय निकै फाइदजनक हुनेछ । हामीले गरेको अध्ययन अनुसन्धानमा पुरुषले एक घण्टाभित्र दिएको दोस्रो सपर्म स्याम्पलले महिलाहरु चाँडै गर्भवती भएका थिए ।’

यो शोधमा ७३ दम्पत्तीलाई सहभागी गराइएको थियो । यसका अलावा एक राष्ट्रिय संस्थानका अनुसार जून पुरुषहरुले एक घण्टाभित्र एक यौन सम्बन्ध राखेका थिए तिनीहरुमा ६ प्रतिशत महिलाहरु मात्र गर्भवती भएका थिए । तर, एक घण्टामा दुईपटक सेक्स गर्नेको हकमा भने यो संख्या बढेर २० प्रतिशत पुगेको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित : मङ्गलबार, भदौ २१, २०७३१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हो ग्यास्ट्रिक ? कसरी यसबाट बच्न सकिन्छ ? जानीराखौँ