कुन ब्लड ग्रुप भएका मानिसको आनीबानी र स्वभाव कस्तो हुन्छ, जानी राखौं ।

सामान्यतया मानिसका आनीबानि र स्वभाव एकअर्कामा त्यसै पनि भिन्न नै हुन्छन् । यद्यपि आज हामी तपाईलाई एक अनुशन्धानका अनुसार मानिसहरुको रक्त समुह अर्थात् ‘ब्लड ग्रुप’ अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिने कुराको बारेमा एउटा बैज्ञानिक तथ्य प्रस्तुत गर्दैछौं । एक वैज्ञानिकले जापानमागरेको अनुसन्धान अनुसार, विभिन्न जापनिज व्यक्तिहरुको रगतको प्रकार हेरी उनिहारूका विशेषता तथा केही तथ्यहरू वैज्ञानिकहरुले पत्ता लगाएका थिए। मानिसको रक्त समुह फरक भएमा मानिसको  स्वभाव,विचार र आनीबानी पनि फरक हुने सम्भावना धेरै हुने गर्दछ । यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

Group O :
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने
तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो। अन्य ‘ब्लड ग्रुप’ हुनेहरुको स्वभाव कस्तो हुन्छ जान्नको लागि Next बटन थिच्नुहोस्:
blood group1

Group A :
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

Group B :
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !

प्रकाशित : आइतबार, भदौ १२, २०७३०६:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

होस् गर्नुहोस ! दिनदिनै नुहाउँदा पनि रोग लाग्छ