मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्नुहोस्, जसले तपाइँलाई यस्ता अकल्पनीय फाइदा हुन्छ

garlic1लसुनलाई हामीले सामान्यतया खानामा मसलाको रुपमा बढी प्रयोग गर्ने गर्छौं । तर लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। तर आज हामि तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् भनेर जानकारी दिंदैछौ ।एक पोटि लसुन  ३० मिनेटसम्म  मुखमा राख्दा हुने यस्ता छन् अकल्पनीय फाइदा

लसुन हाम्रो शरिरको लागि अति उपयोगी मानिछ ।  यसले हाम्रो शरीर रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने कार्य गर्नुका साथै अन्य धेरै कुराको लाभदायक रहेको विशेषज्ञको सोधबाट पत्ता लागेको छ । मानिसको स्वास्थ्य राम्रो र बलियो बनाउन विशेषज्ञद्धारा सिफारिस गरिएको एउटा महत्वपूर्ण खाद्यवस्तु हो, लसुन । लसुनमा ४०० भन्दा बढी भिटामिन तथा खनिज पदार्थ रहेको हुन्छ । लसुन नाम जस्तै मानवको लागी सुन भन्दा पनि अति महत्वपूर्ण रहेको चिकित्स्या बिज्ञानका विशेषज्ञहरुको भनाई छ । यसमा भिटामिन ए,भिटामिन बी भिटामिन सी, फलाम, इन्जाइम, आवश्यक तेल, आयोडिन, पोटासियम, क्याल्सियम, सेलेनियम, सल्फर र फस्फोरस लगायतका थुप्रै ४०० धेरै मानब शरीरका लागि आवश्यक तत्व पाइन्छ । लसुनका अन्य अकल्पनीय फाइदा जान्नका लागि Next बटन थिच्नुहोस्

प्रकाशित : बुधबार, भदौ ०८, २०७३१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषहरुको अन्डकोष किन सुन्निन्छ ? के हस्तमैथुन गर्नाले त होईन, कुनै उपचार छ कि छैन ? (जानी राखौं )