होसियार ! कतै तपाइँको कानमा त रौं छैनन्, कानमा रौं हुनेलाई यस्ता डरलाग्दा रोग लाग्ने खतरा हुनसक्छ

एजेन्सी – हाम्रो गाउँघरको कानमा रौं हुने मानिस कन्जुस हुन्छ भन्ने प्रचलन रहि आएको छ । कतिपय मानिसले कानमा रौं हुनेहरु अत्याधिक बाठो हुन्छ भन्ने ठान्छन् । अझै  कतै, कुनै ठाउँमा त कानमा रौं भएमा मानिसको आयु लामो हुन्छ बन्ने विश्वास पनि गर्ने गरिन्छ ।

ear-hair-in-the-world

बैज्ञानिकहरुको शोधले भने अर्कै कुराको संकेत गरेको छ । यदि तपाइँको कानमा लामो लामो रौं छन् भने होस् गर्नुस् तपाइँ गम्भिर रोगको शिकार हुने खतरा हुन सक्छ ।
ear-hair हालै गरिएको एक अनुस्धानमा कानमा लामो लामो रौं हुने मानिसहरुलाई हृदय रोगको खतरा बढी हुन्छ । खासगरी सामान्य भन्दा लामो आकारको रौं कानमा बाक्लो छ भने त्यसता मानिसलाई हृदयघातको खतरा समेत उच्च हुने अध्यनको निष्कर्ष छ ।

ear-hair1मानिसको कानमा रौं हुने समस्या बंशाणुगत भन्दा पनि अहिलेको जीवन शैली र आहार विहारका कारण हुने बैज्ञानिकहरुको बुझाइ छ । सिगरेट पिउने मानिसहरुमा यो समस्या उच्च देखिएको समेत बैज्ञानिकहरु बताएका छन् । यदी तपाइँको कानमा पनि लामो रौं छ वा रौं लामो हुँदै गएको अनुभव गर्नु भएको छ भने सावधान हुनुस् ।

प्रकाशित : सोमबार, भदौ ०६, २०७३१०:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्नुहोस्, जसले तपाइँलाई यस्ता अकल्पनीय फाइदा हुन्छ