के तपाइँलाई बिहान उठ्न धेरै गाह्रो हुन्छ, होस गर्नुस् यस्ता ५ रोगहरु लागेको हुन सक्छ

के हजुरलाई बिहान उठ्न धेरै गाह्रो र ढिला सम्म सुत्ने बानी छ भने होसियार हुनुहोस । यस्तो खालको बानीले स्वास्थ्य समस्या पैदा गर्न सक्छ । यदी तपाइँलाई विहान उठ्न कठिन हुन्छ भने तपाइँलाई यी रोगको समस्या हुन सक्छ ।

अनुसन्धानकर्ताहरुको अध्ययनले यस्तो भन्छ:

१. यदि कुनै पनि मानिस विहान ढिला सम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्दछ । यस्ता खालका ब्यक्तिहरुमा आत्महत्याको भावना समेत बढी हुने गर्दछ ।
२. जुन ब्यक्ति दिउसोको समयमा सुत्छन् उनीहरु मोटोपनको शिकार हुन्छन् । बाँकि  पढ्नको  लागि  बटन  थिच्नुहोस: 

प्रकाशित : शुक्रबार, भदौ ०३, २०७३०८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी बच्न सकिन्छ रुवाखोकी र भाइरल ज्वरोबाट