महिलाहरुका लागि अत्यन्त उपयोगी ७ टिप्सहरु

खासगरी महिलाहरु सुन्दरता र स्वस्थ्यप्रति बढी सचेत हुने गर्दछन । त्यसैले आज हामी माहिलाहरुको लागि अति उपयोगी हुने सात टिप्सहरु लिएर आएका छौं।
माहिलाहरुको लागि अति उपयोगी हुने सात टिप्सहरु यस्ता छन् ।

१.तपाईले आफ्नो खुट्टालाइ सफा नरम चम्किलो बनाउन हेयर कन्डिसनर दलेर सेभ गर्नुस
२.योन सम्पर्क गरेपछि पिसाब फेर्ने गर्नुस, यसो गर्दा पिसाबनलीमा इन्फेक्सन हुने जोखिम कम हुन्छ ।
३.नेलपोलिसलाई चम्किलो पारिराख्न हप्ता को दुई तीन चोटी पारदशी खालको किलियर नेल पोलिस लगाउनुस । बाँकि टिप्स जान्नको लागि Next बटन थिच्नुहोस

प्रकाशित : बिहिबार, भदौ ०२, २०७३०८:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उच्च रक्तचाप कसरी कन्ट्रोल गर्न सकिन्छ ? सरल घरेलु उपाए