यौनक्षमता बढाउने ३ जडीबुटी (आयुर्वेदिक उपाए)

नेपालीमा काउछो भनेर चिनिने यो जडीबुटीको वैज्ञानिक नाम मक्युना प्रुरिन्स हो । संस्कृतमा यसलाई कपिकच्छु या आत्मगुप्ता भनिन्छ । नेपालको तराईदेखि चार हजार पाँच सय फिटसम्मको उचाइ भएको पहाडी क्षेत्रमा जताततै पाइन्छ । लहराजस्तो देखिने यसको फल झुप्पामा फल्छ। यौनक्षमता बढाउने आयुर्वेदिक उपाएहरु जान्न Next बटन थिच्नुहोला:

प्रकाशित : आइतबार, साउन ३०, २०७३०६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाहरुका लागि अत्यन्त उपयोगी ७ टिप्सहरु