विश्वको १४ हिरोइनका सुन्दरताको रहस्य यी हुन् :

१. दीपिका पादुकोन

Deepika-Padukone-

म कपालको केयरमा सबैभन्दा पहिले तातोपानी भन्दा पनि चिसो पानीको बढी प्रयोग गर्न मन पराउँछु । यसले कपाल
मुलायम बनाउछ।

२. एम्मा स्टोन

Emma-Stone

म कपालमा प्राकृतिक रुपमा तयार पारिएको अंगुरको बियाँको तेल नुहाएपछि,दिउँसो र राती प्रयोग गर्छु ।

३. करीना कपुर

karina kapoor

मेरो सुन्दरताको रहस्य:सर्वप्रथम त म शाकाहारी हुँ र योगा प्रशस्त गर्छु । फेसियलमा विश्वास गर्दिन तर सनस्क्रीन लोसन प्रयोग गर्छु । डाइटमा म कडा छु,खानामा प्रशस्त हरियो तरकारी खान्छु । गेडागुडी बढी तर,कार्बोहाइड्रेट कम भएको खाना खान्छु र दैनिक ६ देखि ८ गिलास पानी पिउँछु ।

४. गिनिथ पाल्ट्रो

gwyneth-paltrow

म ओमेगा ३ तेल छालामा हल्का लगाउँन मन पराउँछु । यसले मलाई सुन्दरता र आनन्द प्रदान गर्दछ।

५. केट विन्स्लेट

Kate-Winslet

म यात्रामा निस्किनु अघि आँखामा क्रिम लगाउन मन पराउछु । यसले आँखामा डार्क सर्कल हुन दिँदैंन । तनाव र व्यस्ततालाई पनि हटाऊछ ।

६. फ्रिडा पिन्टो

freida-pinto

म आँखाको परेलामा पेट्रोलियम जेली प्रयोग गर्छु,यसले आँखालाई भावुक खालको र परीको जस्तो बनाउँछ ।

७. सोनम कपुर

sonamkapoor

म छालाको सुन्दरताका लागि बेसन र दहीको प्रयोग गर्छु भने कोकोनट वाटर,बटरमिल्क र काँक्रोको जुस खाने गर्छु ।

८. नरगिस फाखरी

Nargis-Fakhri

म कपाललाई तातो पारिएको नरिवोलको तेलले २० मिनेटसम्म  गाडा कन्डिसनिङ मसाज गर्छु । यसले मसाज गर्दा कपालको जरैसम्म पुग्छ । घुम्रिएको कपालको समस्या हटाउँछ र कपाल बाक्लो अनि नरम बनाउँछ । कपालमा अल्कोहल मिसिएको पदार्थ निकै कम प्रयोग गर्छु ।

९. प्रियंका चोपडा

Priyanka-Chopra

म कपाल तातो तेलले मसाज गर्छु,जसले कपाललाई बलियो र आनन्दको अनुभूति दिन्छ भने ओठका लागि मिल्क क्रिम प्रयोग गर्छु,यसले ओठलाई नरम बनाउँछ ।

१०. माधुरी दीक्षित

madhuri-dixit-

म छालामा सबैभन्दा बढी काँक्रो प्रयोग गर्न मन पराउछु । र यसलाई दुधमा डुबाएर अनुहारमा नियमित लगाउँने गर्छु ।

११. नेहा धुपिया

Neha dhupia

म कपाललाई हप्तामा एकपटक तेलले मसाज गर्छु र महिनामा एकपटक गाडा कन्डिसनिङ मसाज गर्छु । कपाललाई चम्किलो बनाउँन कहिलेकाही स्पा पनि गर्छु ।

१२. चित्राङगदा सिंह

Chitrangada-Singh

कपालको लागि म कोकोनटको तेल नै प्रयोग गर्छु । कपाललाई कम्तीमा हप्ताको तीनपटक स्याम्पु प्रयोग गर्छु र कपाललाई हेयर ड्रायरको सट्टा कपाल सुकाउन टाबेल नै प्रयोग गर्छु ।

१३. मलाईका अरोरा खान

Malaika-Arora-Khan

कपालको लागि म तीनवटा स्टेप नियमित लागु गर्छु-सफा,टोन र मोस्चराइजर ।

१४. कट्रिना कैफ

katrina

म अनुहारको मेकअपका लागि त्यति धेरै नियमितता दिन्न । सुटिङका बेला पनि म मेकअपबाट टाढा रहन रुचाउँछु । तर मेरो हातमा लिप बाल्म सधैं हुन्छ ।

प्रकाशित : शनिबार, साउन २२, २०७३१०:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौनक्षमता बढाउने ३ जडीबुटी (आयुर्वेदिक उपाए)