गर्भावस्थामा गर्भवती महिला तथा हुर्किरहेको बच्चाको सुस्वास्थ्यका लागि गर्भवती आमाले धेरै कुरारुमा हेरबिचार पूर्याउनु पर्ने हुन्छ । थोरै मात्रै पनि लापहरवाहीले पनि बच्चा तथा आमाको जिवन नै जोखिममा पर्न सक्छ, त्यसैले कस्ता खानेकुराहरुको सेवन गर्नुहुदैन गर्भावस्थामा आउनुहोस यसबारे जानकारी लिऊँ ।
थप जानकारीका लागि अर्को स्लाइडमा क्लीक गर्नुहोस् ।