आज विश्व स्तनपान दिवस

काठमाडौँ १७ साउन – आज अगस्ट १ अर्थात विश्व स्तनपान दिवस देशभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदै छ । स्तनपान दिगो विकासको प्रमुख आधार भन्ने नाराका साथ आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । दिवसका अवसरमा विश्वभर नवजात शिशुको स्वास्थ जीवनका लागी स्तनपानको महत्व बारेको चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएका छन् । विश्व स्वास्थ्य संगठन ध्ज्इ, युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता स्तनपान सप्ताह मनाउने गरिन्छ ।breastfeeding

सन् १९९२ बाट स्तनसम्बन्धी यो सप्ताह मनाउन थालिएको हो । सप्ताहमा विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको जिवनमा स्तनपानको महत्व र यसका फाइदा बारे चेतना जगाउन विविध कार्यक्रम गरीन्छ ।

प्रकाशित : सोमबार, साउन १७, २०७३०४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कागती पानी पिउनुका अचुक फाइदाहरु जान्नुहोस्