यौन समागमका बेला के चाहन्छन् महिला ओछ्यानमा ?

यौन समागम वास्तवमा एक सुन्दर र प्राकृतिक प्रकियाको अनुभूति हो । चाहे यो पहिलो पटक होस् या नियमित यसले कुनै फरक पर्दैन । महिलाले हाम्रो सामाजिक चेतनाका कारण आफ्नो सेक्स इच्छा बारे खुलेर भन्न सक्दैनन् । के तपाईंलाई थाहा छ एक महिला सेक्सको दौरानमा के चाहन्छिन् । यहाँ तपाईंलाई हामी एक महिला सेक्सको दौरानमा के चाहन्छिन् तर भन्न सक्दिनन् भन्ने कुरा बताउनेछौं ।

१.स्पर्षको भाषा

हरेक महिला चाहन्छिन्की उसको पार्टनरले उनलाई निकै प्रेमले स्पर्ष गरोस् । यो तरिका अपनाउँदा सेक्सको आनन्दको मात्रा पनि निकै धेरै हुने गर्छ । यदि तपाईं सेक्स पार्टनरको साथमा हुनुहुन्छ भने यो कुरा नभुल्नुहोस् ।

२.उनको तारिफ गर्न नभुल्नुहोस्

आफ्नै तारिफ सुन्न हरेक मानिस आतुर हुन्छ नै । सेक्सको दौरानमा उनलाई ‘आइ लभ यू’ या त ‘यू आर पर्फेक्ट’ जस्ता शब्दहरुले उनलाई खुसी बनाउने छ । अन्य तरिकाले पनि तपाईंले आफ्नो पार्टनरको तारिफ गर्न सक्नुहुनेछ । उनलाई महसुश गराउनुहोस् की उनी कति सुन्दरी र राम्री छिन् ।  बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस् :

प्रकाशित : शुक्रबार, साउन १४, २०७३१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थामा के नखाने, यता हेर्नुहोस् ।