दिनहुँ २ वटा केरा खाँदा अचम्मका ७ फाईदाहरु

केरा हामीले धेरै जसो खाने प्रमुख फलफुल हो । तर हामीहरु  मध्ये धेरैले यसलाई नियमित खाने खाने भने गर्दैनौ । यदि दिनहुँ दुइवटा केरा नियमित खेएमा यसका फाइदाहरु धेरै छन् । हामीले खाने केराको फाइदाका बारेमा हामी धेरै जना जानकारी पनि  नहुन सक्छौ ।

यसमा धेरै खालका तत्व पाईन्छ जसले मानिसको स्वास्थ्य मा निकै नै फाइदा हुन्छ ।यसमा पाहिने तत्वहरुमा फाइबर , भिटामिन,प्रोटिन , आदि पर्छन । नियमित रुपमा जसले २ वटा केराको सेबन गर्छ त्यस्तो मान्छेलाइ स्वास्थ्य सम्बन्धि समस्याहरु कम मात्र मा आउने बैज्ञानिकको दाबी छ । अमेरिकामा गरियको अध्ययन अनुसार सबै भन्दा बडि बिक्री हुने फलफूलमा केरा पर्छ ।

केरा खानुका फाइदा के के हुन् त ?

१. छाती पेट पोल्ने समस्या : केरा बिपरित अंलिय फलफुल हो जसले गर्दा मानिसमा मुटु पोल्ने समस्या बाट छुटकारा दिन्छ चिकित्षकका आनुसार एक कोसा केराले पनि मानिस को छाती पेट पोल्ने समस्याबाट छुटकारा दिन्छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोला । 

प्रकाशित : शुक्रबार, असार ३१, २०७३०३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौनक्षमता बढाउने प्राकृतिक तरिकाहरु