यौनक्षमता बढाउने प्राकृतिक तरिकाहरु

एजेन्सी, यौन मानव जीवनको एक महत्वपूर्ण पाटो हो । जसरी स्वस्थ्य जीवनको लागि खानाको आवश्यकता पर्दछ , त्यसरी नै यौनको पनि मानव जीवनका लागि आवश्यकता रहन्छ । यौन सम्पर्क तथा यस सम्बन्धि धेरै गलत धारणा रहेको पईन्छन् । सामान्यतया पुरषहरुमा बढी सुनिने समस्या भनेको सिग्र स्खलन नै हो । यसमा धेरै कुराहरु कारक हुनसक्छन्, जस्तै यौन पार्टनर पूर्ण रुपले उत्तेजित नहुँदै अथवा पाक किर्डा बिनै सम्बन्ध राख्ननाले पनि पुरुषमा यो समस्या देखिन सकिन्छ । अर्को भनेको मानसिक तनाव,डर, थकान भएको समयमा यौन सम्पर्क राख्दा पनि यो समस्या आउन सक्छ ।

विशेषत यौनशक्ति त्यसरी भायाँङ्गकर रुपले बढाउन सकिने कुनै औसधि त हुन्दैन तर केहि यस्ता प्राकृतिक तथा व्यवहारिक उपाएहरु छन्, जसलाई अपनाएर पुरुषको  यौनक्षमता बढाउन सकिन्छ ।

१. चिन्तामुक्त रहने

के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नगर्ने । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ । बाँकि जान्नको लागि तलको Next बटन थिच्नुहोला । 

प्रकाशित : शनिबार, साउन ०१, २०७३१७:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण बढी यौन सम्पर्क गर्ने मानिस धेरै सुन्दर हुन्छन् !!!