यसरी स्वास्थ्य राख्नुस् यौनाङ्ग , नत्र गम्भीर यौन रोगको सिकार हुनु पर्ला

एजेन्सी , लण्डनको क्वीन्सवे गाइनोकोलोजी सेन्टरका स्त्री रोग विशेषज्ञ डा.अहमद इस्मेल धेरैजसो महिलाहरुले लुकाउने गरेको यौन स्वास्थ्य सम्वन्धी यिनै समस्याको समाधान उपाय उल्लेख गरेका छन् । लाजका कारणले धेरैजसो महिलाले योनी चिलाउने, पोल्ने, गन्ध आउने जस्ता समस्याको र समाधानको कुरा गर्न चाहँदैनन् । यसरी समस्या लुकाउदा साधारण केश पनि जटिल बन्न सक्छ । त्यसैले  बेलैमा यौनाङ्ग स्वास्थ्य राख्ने उपायहरु अपनाउनु नै धेरै बुद्धिमानी मनिन्छ ।

यी हुन् गम्भीर यौन रोगबाट बच्ने उपायहरु :

१. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।

२. अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन सेक्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले योनीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ । बाँकि पढ्नका लागि Next बटन क्लिक गर्नुहोस् । 

प्रकाशित : सोमबार, असार २७, २०७३१०:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिनहुँ २ वटा केरा खाँदा अचम्मका ७ फाईदाहरु