यौन सम्पर्क पछी के चाहन्छन् महिला, पुरुषबाट

प्राय जसो केटाहरु महिला (केटि) संग सेक्स गर्ना साथ की सुत्छन की केहीबेर अलिक पर फ्रेस हुने भनेर छुट्टै बस्छन । तर केटाहरुको यस्तो बानीले गर्दा केटि (महिला) को मूड नै बिग्रने गरेको पाइन्छ, उनीहरु केटाको यस्तो बानी पटकै मन पराउदैनन, आफ्नो अपमान वा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छन । के तपाई पनि यस्तो गर्नु ह्नुन्छ वा यस्तो बानी छ ? होस् गर्नुहोस, तपाई यो बानीलाई तुरुन्तै सुधार्नुहोस ।

एसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धनबाट निस्केको तथ्य प्रतिवेदन अनुसार केटीहरु (महिलाहरु) सेक्सको चरमोत्कर्समा पुगेपछि पनि केटीहरु (महिलाहरु) रिसाउने वा झर्कने गर्छन भने याद गर्नुहोस यो सबै तपाईको त्यस्तै कारणबाट भएको हुनसक्छ ।

प्रतिबेदन अनुसार केटीहरु (महिलाहरु) सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन । उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन ।  बाँकि पढ्नको लागि Next बटन थिच्नुहोला ।

प्रकाशित : शनिबार, असार २५, २०७३१८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी स्वास्थ्य राख्नुस् यौनाङ्ग , नत्र गम्भीर यौन रोगको सिकार हुनु पर्ला