के तपाईमा भूल्ने बानी छ । सधै स-साना भुल्ने समस्याले चिन्तित हुनुहुन्छ । कयौं पटक जुन स्मरणशक्ति कमजोर भएको मानिस आफु त मुस्किलमा पर्छ-पर्छ तर ऊ लागाएत ऊसंग जोडिएका सम्पुर्ण मानिसहरु समेत समस्यामा पर्ने गर्छन् ।
उमेरसंगै कोहि मानिसको सम्झने शक्ति कमजोर हुदै जान्छ । कुनै कुरा खोज्दा वा कुनै काम याद गर्न दिमागमा जोड दिनुपर्ने हुन्छ। कैले त यस्तो पनि हुन्छ , केहि चिज खोज्दा खोज्दा कुन चिज खोजेको भन्ने नै बिर्सिने पनि हुन्छ । सामान्यतया अस्वस्थकर खानपिन र जीवनयापंले पनि स्मरण क्षमतामा ह्रास आउने गर्दछ । तल दिईएका खानेकुराहरु दैनिक खाने आहारमा सेवन गर्दा गजबले सम्झने क्षमतामा बृदी हुन्छ ।
ब्राह्मीब्राह्मी को रस वा पिसेको धुलो पनि वा मिश्रीसंग खानाले स्मरण क्षमतालाई तेज बनाउदछ । ब्राह्मीको तेलले मालिश गर्नाले दिमागी कमजोरी पनि ठिक हुन्छ।
फल
रातो र निलो रंगका फलफुलहरु सेवन गर्नाले पनि सम्झने शक्ति बढाउन मदत गर्छ ।त्यसमा पनि सबै भन्दा बढी ब्लूबेरी खानाले भुल्ने बिमारी चट्टै निको हुन्छ।
सागपात र तरकारी
स्मरणशक्ति बढाउनको भन्टा सेवन गर्नु अतिनै उपयोगी मानिन्छ । यसमा पाइने पोषणतत्वले दिमागका तन्तुहारलाई स्वस्थ्य राख्न मदत गर्दछ । काँक्रो र प्याजले दिमाग बढाउनमा अनौठो काम गर्दछ ।
गहुँ गहुँलाई उमारेर त्यसको जमराको जूस सेवन गर्नाले सम्झने शक्ति बढाउदछ । गहुँको जमराको जूसमा मिश्री वा चिनि र बदाम मिलाएर पिउनाले पनि स्मरण शक्ति बढ्दछ।