के तपाईको स-साना कुराहरु भुल्ने बानी छ , त्यसो भए यसरी बढाउनुहोस् स्मरणशक्ति

के तपाईमा भूल्ने बानी छ । सधै स-साना भुल्ने समस्याले चिन्तित हुनुहुन्छ । कयौं पटक जुन  स्मरणशक्ति कमजोर भएको मानिस आफु त मुस्किलमा पर्छ-पर्छ तर ऊ लागाएत ऊसंग जोडिएका सम्पुर्ण मानिसहरु समेत समस्यामा पर्ने गर्छन् ।

उमेरसंगै कोहि मानिसको सम्झने शक्ति कमजोर हुदै जान्छ । कुनै कुरा खोज्दा  वा  कुनै काम याद गर्न दिमागमा जोड दिनुपर्ने हुन्छ। कैले त यस्तो पनि हुन्छ , केहि चिज खोज्दा खोज्दा कुन चिज खोजेको भन्ने नै बिर्सिने पनि हुन्छ । सामान्यतया अस्वस्थकर खानपिन र जीवनयापंले पनि स्मरण क्षमतामा ह्रास आउने गर्दछ । तल दिईएका खानेकुराहरु दैनिक खाने आहारमा सेवन गर्दा गजबले सम्झने क्षमतामा बृदी हुन्छ ।

ब्राह्मीBrahmiब्राह्मी को रस वा पिसेको धुलो पनि वा मिश्रीसंग खानाले स्मरण क्षमतालाई तेज बनाउदछ । ब्राह्मीको तेलले  मालिश गर्नाले  दिमागी कमजोरी पनि ठिक हुन्छ।

फलfruit_Blueberry_bilberry_wallpapers_1DU003
रातो र निलो रंगका फलफुलहरु सेवन गर्नाले पनि सम्झने शक्ति बढाउन मदत गर्छ  ।त्यसमा पनि सबै भन्दा बढी  ब्लूबेरी खानाले  भुल्ने बिमारी चट्टै निको हुन्छ।

सागपात र तरकारी सागपात
स्मरणशक्ति बढाउनको  भन्टा सेवन गर्नु अतिनै उपयोगी मानिन्छ ।  यसमा पाइने पोषणतत्वले  दिमागका तन्तुहारलाई  स्वस्थ्य राख्न मदत गर्दछ । काँक्रो र प्याजले दिमाग बढाउनमा अनौठो काम गर्दछ ।

गहुँ gahuगहुँलाई उमारेर त्यसको  जमराको  जूस सेवन गर्नाले सम्झने शक्ति बढाउदछ । गहुँको  जमराको  जूसमा मिश्री वा चिनि र बदाम मिलाएर पिउनाले पनि स्मरण शक्ति बढ्दछ।

प्रकाशित : मङ्गलबार, असार २१, २०७३०६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के कारण यस्ता मानिसहरुलाई लामखुट्टेले अत्यधिक बढी टोक्छ