रिसाएको बेला भुलेर पनि नगर्नुस् यी काम

कुनै कारणले तपाईको कसैसँग झगडा पर्‍यो वा अन्य कुनै कारण खराब मुडमा हुनुहुन्छ, भने यसको  नराम्रा प्रभाव पर्न सक्दछ । रिसकैओ  करण मानिसको काम गर्ने क्षमतामा नै कमजोर हुनुको साथै दिमागले सोच्न समेत नसक्ने हुन्छ । समय समयमा उत्पन्न हुने अबेग र आक्रोशले दिमाग पुरै सिथिल बन्दछ । यस्तो  बेलामा खासगरी कुनै पनि काम गर्नु भन्दा नगर्नु नै अति राम्रो हुने कुरा विभिन्न अनुसन्धानका बिज्ञहरु उल्लेख गरेका छन् ।

यी हुन् कहियै पनि रिस उठेको बेला गर्नै नहुने कामहरु 

रिसाएको बेला कहियै नसुत्नुस्
भनिन्छ रिसाएर ओच्छ्यानमा जानु हुँदैन । रिसको झोंकमा ओच्छ्यानमा जानु भो भने तपाइँको रिस घट्ने होइन स्थिर रहने एक अध्यनले देखाएको छ । जर्नल अफ न्यूरो साइन्सका अनुसार तपाइँको रिसाएको मुड सुतेपछि कम हुनुको साटो स्थिर हुन्छ र लम्बिन्छ । सामान्यतः सुतेर रिस शान्त हुने ठानिएपनि ठिक उल्टो हुने यो अध्यनको निष्कर्ष छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस् । :

प्रकाशित : बुधबार, असार १५, २०७३०४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाको मेकअपका बारेमा यस्तो सोच राख्छन् पुरुष