पेट फुल्ने वा डम्म हुने समस्या छ , त्यसो भए यी ५ कुरा सेवन गर्ने गर्नुहोस् !!!

समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको  बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ । खासमा  पेट फुल्नुको  कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याहरुको  कारणले पनि  हुन सक्छ । कलेजोमा कुनै इन्फेक्सन तथा हेपटाइटिस लगाएतका  रोगहरुको कारणले  पनि यो पेट डम्म हुने र फुल्न गर्दछ।

हामी तपाईलाई यस्ता खानेकुराहरुको बारेमा जानकारी गराउदै छौ । जसबाट तपाईले पेट फुल्ने तथा डम्म हुने समस्याबाट मुक्ति पाउनु हुनेछ ।

  • कागती पानी
    कागती पानीले पेटलाई सफा राख्नुको साथै सरिरको लागि अनावस्यक पानि तथा ग्यांस निकाल्ने सबैभन्दा राम्रो मानिन्छ ।
  • अदुवा
    खाएको कुरा नपच्ने (अपच ) को औषधी अदुवा जस्तो अरु केहि  हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले  पेटले राहतको अनुभती हुने गर्दछ ।
  • नरिवल पानी
    काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई  सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।
  • केरा
    केरामा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा कम गर्ने कार्य गर्दछ ।
  • फर्सी
    यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ। यसले पाचन प्रक्रिया ठिक बनाउँछ।
  • दही
    यसमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया पाइन्छ। फुलेको पेटको लागि दही अत्यधिक लाभ्दायक हुने गर्दछ।
प्रकाशित : सोमबार, असार ०६, २०७३०९:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मुटु स्वस्थ कसरी राख्ने !!!