अनार स्वस्थ्यको लागि अतिनै उपयोगी फलफुल हो । यो त सबैले सुनी आएकै कुरा पनि हो, र अनार अन्य फलफूलको तुलनामा केहि महँगो पनि छ । अनार दिनहुँ सेवन गर्दा हुने दश प्रमुख फाइदाहरु यस्ता छन् ।
- सधै अनार खानाले रक्त सञ्चार प्रणाली राम्रोसँग हुन्छ । सकिन्छ भने हप्ताको एक पटक अनारको जुस पिउनु अतिनै राम्रो मनिन्छ ।
- अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
- अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
- अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ । बाँकि फाईदाहरु जान्नको लागि NEXT बटन थिच्नुहोस् । :