यी १० रोगहरुको सुरक्षा कवज अनार

अनार स्वस्थ्यको लागि अतिनै उपयोगी फलफुल हो । यो त सबैले सुनी आएकै कुरा पनि हो, र अनार अन्य फलफूलको तुलनामा केहि महँगो पनि छ । अनार  दिनहुँ सेवन गर्दा हुने दश प्रमुख फाइदाहरु यस्ता छन् ।

  • सधै अनार खानाले रक्त सञ्चार प्रणाली राम्रोसँग हुन्छ । सकिन्छ भने हप्ताको    एक पटक अनारको जुस पिउनु अतिनै राम्रो मनिन्छ ।Pomegranate-Juice-Superfood
  • अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम        हुन्छ ।
  • अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
  • अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक    हुन्छ । बाँकि फाईदाहरु जान्नको लागि NEXT बटन थिच्नुहोस् । :
प्रकाशित : आइतबार, असार ०५, २०७३०४:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फुलेको कपाल कालो पर्ने आयुर्वेदिक (घरेलु) उपाएहरु