कुर्कुचा फुटेर हैरान हुनुहुन्छ , त्यसो भए अपनाउनुहोस् यी घरेलु उपाय

मौसममा तपाई हाम्रो अनुहार तथा छलमा विभिन्न असार गर्ने गर्छ , नै साथ साथै हाम्रो खुट्टाका  कुर्कुचा पनि फुट्छ । त्यसैले हामीले हाम्रो कुर्कुचाको स्याहार गर्न घरेलु उपचार गरी यसरी बाचाउन सक्छौ । हुन त मनिसहरु बिभिन्न किसिमका क्रीमहरु बजारबाट महँगोमा किनेर लगाउने गर्दछन्  तर पनि यसको प्रयोगले  हाम्रो समस्या उस्तै हुनेगर्दछ । यदी तपाईंहरु पनि कुर्कुचा फुटेर हैरान हुनुहुन्छ भने एस्तो घरेलु उपाय अपनाउनुहोस् । कागती जती हाम्रो शरीर  स्वस्थ राख्न मद्दत् गर्छ त्यतिनै  हाम्रो सौन्दर्य को लागि पनि धरै उपयोगी छ । बाँकि पढ्नको लागी NEXT बटम थिच्नुहोस्:

प्रकाशित : शुक्रबार, असार ०३, २०७३१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी १० रोगहरुको सुरक्षा कवज अनार